५ आश्विन २०८१ शनिबार
image/svg+xml

मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता

यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु-याउने सकिने कम्पनीले जनाएको छ।

बम विष्फोट गराएको अभियोगमा पक्राउ

नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले यहाँको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ।

सुन्दरीजलमा बोलबम यात्रीको भीड

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ।

बोल ! बोलबम

साउन शिवजीको प्रिय महिना हो। हुन त भगवान्को आराधना गर्न सबै महिना, सबै बार र सबै समय उत्तिकै उपयुक्त हुन्छन्। तथापि साउनमा गरिने आराधनाले शिवजी छिट्टै खुसी हुने मान्यता छ।

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन्। उक्त घटनामा तीन जना घाइते भएकाे गृह मन्त्रालयको स्रोतले जनाएको छ।

बसले बेवारिसे बमलाई ठक्कर दिँदा कम्तीमा ३४ जनाको मृत्यु

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर धेरै सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिएका छन्। उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुवाहक बसले ठक्कर दिएको बताएका छन्। सो घटनामा १० जना सख्त घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

बसले बेवारिसे बमलाई ठक्कर दिएपछि...

अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ।

बोलबमका तिर्थालुले सिन्धुलीका होटल भरिभराउ

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा रहेका ठूला तथा मध्यमस्तरका होटल साउन महिनाका तिर्थालुले भरिएका छन्। विपी राजमार्ग हुदै खोटाङको हलेसी महादेव मन्दिर तथा काठमाडौंको पशुपति मन्दिरमा दर्शन गर्ने जाने बोलबमका तिर्थालुले जिल्ला सदरमुकाम सहित खुर्कोटका होटल भरिभराउ भएको होटल व्यवसायीहरु बताउँछन्।

घाज्नी प्रान्तमा कारबम विस्फोट, तीनको मृत्यु, बाह्र घाइते

अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्वारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ।

२७ वटा एल्बम विमोचन गरेर कीर्तिमानी

२७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका गीतकार बीबी थापालाई वल्र्ड बुक अफ रेकर्डले सम्मान गरेको छ। मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा २७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेबापत उनलाई सम्मान गरिएको थियो।

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

बोलबमका दर्शनार्थी घटे

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मी–कटारी सडक अवरुद्ध हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा बोलबमका दर्शनार्थीको भीड पातलिएको छ।

रिमोट च्यापिँदा विष्फोट (घटनाकाे नालीबेलीसहित)

सिंहसँग झोलामा स्टिलको टिफिन बक्समा फिट गरेको ‘रिमोट बम’ थियो । रिमोट च्यापिँदा बम विष्फोट भएको खुलेको छ ।

'नयाँ एल्बम काठमाडौंमा रिलिज गर्छु'

नेपाल भ्रमण सिध्याएर मुम्बई फर्किएका गायक आदित्य नारायण झा नयाँ एल्बम राजधानीमा सार्वजनिक गर्ने तयारीमा जुटेका छन्। शनिबार ठमेलस्थित क्लब फरेनहाटइमा आयोजना भएको ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रममा सहभागि हुन राजधानी आइपुगेका उनले नयाँ एल्बम काठमाडौंमा सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्