५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘तपस्वी बम्जन उनले चाहे मात्रै भेटिन्छन्’

लिटिल बुद्ध नामले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट फरार भएका छन्। आफ्नै अनुयायीलाई यौनशोषण गरेको आरोप लागेपछि शुक्रबार जिल्ला प्रहरी टोली उनको आश्रममा बिहान पाँच बजे पुगे पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

सिन्धुली आश्रममा प्रहरी, भेटिएनन् बम्जन (अपडेट)

'लिटिल बुद्ध' नाममले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट फरार भएका छन्। यौन शोषणको आरोप लागेपछि जिल्ला प्रहरीसहितको टोली उनको आश्रममा शुक्रबार बिहान ५ बजेनै पुगेको भएपनि यो समाचार तयार पार्दासम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

सिन्धुली आश्रममा प्रहरीः बम्जन फरार, एक अनुयायी पक्राउ(अपडेट)

आफुलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रमस्थल प्रहरी पुगेको छ। लामो समयदेखि सिन्धुलीआश्रममा बस्दै आएका बम्जनलाई पक्राउ गर्न प्रहरीको टोली शुक्रबार बिहान ६ बजेदेखिनै उनको सिन्धुलीस्थित आश्रम पुगेको हो। तर बम्जन भने आश्रमबाट बेपत्ता भएको प्रहरीले जनाएको छ।

बमजनलाई खोज्दै आश्रम पुग्यो प्रहरी

तपस्वीको भेषमा आश्रममा बस्दै आएका रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ।

पेलाको निर्जन किनार आँशु – ३ गीति एल्बम बिमोचन

गायक तथा संगीतकार तिलकसिंह पेलाको नयाँ गीति एल्बम निर्जन किनार आँशु–३ को विमोचन गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उक्त एल्बमको बिमोचन गरेका हुन्।

हिप्पीहरू भन्थे : बम भोले !

हिप्पीहरू पुलिसलाई भन्थे, ‘यो राजाको देश हो । राजाको देशमा मलाई बस्न छुट छैन ? म त शिवभक्त हुँ । मलाई जा भन्ने तँ को होस् ?’

ट्रक बम विस्फोटमा ७६ को मृत्य

मैले धेरै शवहरू भुइँमा लडिरहेको देखें, मृत्यु भएकामध्ये केही प्रहरी अधिकृत र अधिकांश विद्यार्थी छन्। – मोहमेद हाकिम, प्रत्यक्षदर्शी

बमको हल्लाले स्थानीय त्रसित

धनुषाको महेन्द्रनगरमा शुक्रबार राति भएको घटनापछि जिल्लामा जताततै बमको हल्ला भइरहेको छ। प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान जानेगरी भएको विस्फोटको घटना सेलाउन नपाउँदै प्रदेश राजधानी जनकपुरधामसहित जिल्लाका अन्य ठाउँमा पनि शंकास्पद वस्तु फेला पर्न थालेको प्रहरीले जनाएको हो।

आतंक मच्चाएर असुली गर्ने दाउ

औषधि व्यवसायीसहित तीनजनाको ज्यान जानेगरी भएको बम बिस्फोटको घटना आतंक मच्चाएर असुली गर्ने मनसायले गराइएको हुन सक्ने भनी अनुसन्धान सुरु भएको छ।

प्रहरीको असावधानीले धनुषामा बम विस्फोट

पति राजेश्वलाई विस्फोटमा गुमाएकी मिथिला (अञ्जु) अर्धचेत अवस्थामा छिन्। बेलाबेलामा होसमा आउँदा उनी अञ्जलीको पापा (राजेश साह) लाई ल्याइदिनु भन्दै चिच्याउँछिन्, एक छिनपछि फेरि मुर्छा परिहाल्छिन्। छोरा राजेशको मृत्युपछि आमा रामरतीदेवी पनि बोल्न सक्ने अवस्थामा छैनन्।

धनुषामा बम बिस्फोट, प्रहरी निरीक्षकसहित तीनकाे मृत्यु

बेलुकै देखि बम राखिएको हल्ला चलेको थियो। बम भएको हल्ला चलेपछि उक्त वस्तु बम हो वा होइन भनी जाँच्न इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो।

डोटीका दुई ठाउँमा बम फेला

डोटीमा दुई ठाउँमा बम फेला परेका छन्। ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपिलिका २कुचेडा गाउँमा बम फेला परेका हुन्। शुक्रबार राति करिब साढे दुईबजेतिर पहिलो बम फेला परेको थियो। जसलाई राति नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोजल गरेको छ।

धनगढीमाई नगरपालिका अगाडि शंकास्पद बस्तु

सिरहाको धनगढीमाई नगर नगरकार्यपालिका अगाडि शंकास्पद बस्तु फेला परेको छ। रातो प्लास्टिको झोलामा राखिएको बस्तु बम हुनसक्ने आशंका गरिएको छ।

विप्लव समूहका जिल्ला सदस्य बम विष्फोट आरोपमा पक्राउ

३ महिनाअघि खानेपानी कार्यालय भवनमा बम विष्फोट गराएको आरोपमा खोजी सूचीमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्। गत भदौ २ गते जलजले खानेपानी उपभोक्ता समूहको कार्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पार्टी जिल्ला सदस्य सिद्धान्त राई मंगलबार दिउँसो ४ बजे पक्राउ परेको प्रहरीले जनाएको छ।

बग्दादमा तीन बम विस्फोट: ६ को मृत्यु, १७ घाइते

इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्