५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बमजनलाई खोज्दै आश्रम पुग्यो प्रहरी

फाइल तस्बिर/नागरिक

काठमाडौं - तपस्वीको भेषमा आश्रममा बस्दै आएका रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ। आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका बमजालाई खोज्दै शुक्रबार बिहानै प्रहरी उनको आश्रमस्थल पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार हालसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन। बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ। व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रकाशित: २४ माघ २०७६ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App