१० आश्विन २०८१ बिहीबार
image/svg+xml

सत्तापक्ष रचनात्मक, विपक्षी आक्रामक

सत्तारुढ नेकपाले उम्मेदवार चयन गरेसंगै दाङ क्षेत्र नम्बर ३ (ख)मा चुनावी गतिविधी सुरुवात गरिसकेको छ। उम्मेदवार, दल र दलका नेताहरुले मतदाताहरुसंगको भेटघाटलाई बाक्लो बनाइरहेका छन्।

भट्टराई र पौडेलबीच मुख्य प्रतिस्पर्धा

मुलुकभरबाट प्रतिनिधिसभा सदस्यका लागि आगामि मंसिर १४ मा कास्की–२ मा मात्र उपनिर्वाचन हुँदैछ। बिहीबार उम्मेदवारी दर्ता गरेसँगै यहाँ दलको चुनावी मैदान ह्वात्तै तातेको छ। चुनावी मैदानमा एकअर्कालाई हराउने दाउमा दलहरू लागेका छन्।

बैतडीमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कांग्रेस बैतडीले उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको हो। सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा उम्मेदवारको टुंगो लगाएको कांग्रेस बैतडीले जनाएको छ।

उपनिर्वाचन २०७६ : उम्मेदवारका आ–आफ्नै दाबी

कहीँकतै पार्टीका झण्डा टाँगिएका छन्। तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन्। यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ।

उप–निर्वाचन, प्रतिष्ठाको लडाइँ

जिल्लामा एक गाँउपालिका प्रमुख र दुई वडाध्यक्षको निर्वाचनको मनोनयन दर्ता नहुँदै चुनावी रौनक देखिन थालेको छ। मुख्य प्रतिस्पर्धी नेकपा र नेपाली कांग्रेसको लागि यो निर्वाचन प्रतिष्ठानको लडाइँ भएको छ।

दाङमा १४ जनाको उम्मेदवारी  दर्ता

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३  (ख) मा  प्रदेशसभा सदस्यका लागि आज १४ जनाको उम्मेदवारी दर्ता भएको छ।

पोखरामा उपनिर्वाचनको रौनक (फोटो फिचर)

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।

उपनिर्वाचनको उम्मेदवारी दर्ता गरिँदै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।

डेमोक्र्याट्सले जित दाबी गर्‍यो

केन्टुकीमा बेसहियरले निकटम प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेद्वार म्याट बेभिनभन्दा शुन्ना दशमलव चार प्रतिशत मतले जित हासिल गरेको बताइएको छ।

कांग्रेसले टुंगो लगायो उम्मेदवार

नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। तिहारअघि नै पार्टीले उम्मेदवार टुंगो लगाउने दाबी गरेको कांग्रेसले बुधबार आन्तरिक विवादबीच अन्तिम रूप दिएको हो।

उपनिर्वाचनको मनोनयन दर्ता बिहीबार

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता बिहीबार (भोली) हुने भएको छ।

उपनिर्वाचन चहलपहलः मतदाता भेट्दै उम्मेदवार

कहीँकतै पार्टीका झण्डा टाँगिएका छैनन्। हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएको छैनन्। यद्यपी उप–निर्वाचन हुने डोटीको आदर्श गाउँपालिका–२ मा भित्रभित्रै चुनावी राफ–ताप शुरु भईसकेको छ।

प्रदेश प्रमुखबारे निर्वाचन आयाेगले भन्याे: सरकारको निर्णय आचारसंहिता विपरित छैन

निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ।

कास्की-२ मा पौडेललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

साकेलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि खोटाङको साकेला गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्