२३ वैशाख २०८१ आइतबार
image/svg+xml

मन्त्रिपरिषद् बैठकमै पस्यो गठबन्धनको चिसो

सत्तारूढ दलहरूबीच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ। प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबीच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो।

रुघाखोकी लाग्दा बाफ लिन चाहनुहुन्छ? जान्नुहोस् सहि तरिका

तातोपनीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो। तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ।

आगो ताप्ने क्रममा निस्सासिएर सासू बुहारीको मृत्यु

आइतवार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

चिसोले सोलुको जनजीवन प्रभावितः खुम्बुक्षेत्र सुनसान

भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन्। उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ।

काठमाडौँमा आज २‍.५ डिग्री तापक्रम, यस वर्षकै न्यून

हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ।

बिहीबार राजधानी वर्षकै सबैभन्दा चिसो

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम ३ डिग्री सेन्टिग्रेडमा झरेको थियो। यो तापक्रम यो वर्षको सबैभन्दा कम हो।

चिसोबाट अझै ९ दिन जोगिनुहोस् !

मौसमवीद्हरूले डिसेम्बर,जनवरी, फेब्रुवरी महिना चिसो हुने र त्यसमा पनि जनवरी महिना सबैभन्दा बढी चिसो हुने जनाएका छन्।

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था भोलि देखि बन्द

अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ।

चिसो मौसम!

खाना खाएपछि तिनै जना अंगिठी सेक्दै अलिबेरसम्म बसे। छोरीलाई सेक्दा सेक्दै छोरी निदाई। राजू पनि छोरीलाई आफूसँग काखमै सुतायो।

सुरु भयो १५ दिने ‘मैनी मेला’

उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।

सुरु भयो हिउँदे बिदा...

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ। चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो।

चिसो बढेपछि महोत्तरीमा पनि विद्यालय बन्द

चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्