१४ श्रावण २०८३ बिहीबार
image/svg+xml

प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने

सुनसरीमा भएको घटनापछि विकसित राष्ट्रिय परिस्थिति र त्यसले उत्पन्न गरेको सुरक्षा तथा सामाजिक संवेदनशीलताबारे प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

बालेन मौन बसे पनि रवि सक्रिय, सुनसरी–मधेसको अवस्था छलफल गर्न बोलाए रास्वपा सांसदको आकस्मिक बैठक

प्रधानमन्त्री बालेन शाहबाट सार्वजनिक रूपमा कुनै प्रतिक्रिया वा राजनीतिक पहल नदेखिएको अवस्थामा लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूको आकस्मिक बैठक बोलाएका हुन्।

साम्प्रदायिक समस्या गोलीले होइन, संवादबाट समाधान हुन्छ : माजिद अन्सारी

सरकारलाई संयमता अपनाउन आग्रह गर्दै अन्सारीले भीड नियन्त्रणका क्रममा घातक बल प्रयोग नगर्न आग्रह गरेका छन् ।

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताए।

खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान

खैरहनी नगरपालिका १० र ११ का अति विपन्न र विपन्न परिवारलाई निःशुल्क धारा जडान तथा वितरण गरिएको छ।

पूर्वराजा ज्ञानेन्द्रको चिन्ता: सुनसरी घटना दुखद् हो, सामाजिक सद्भाव कायम राखौं

देशको मौलिक सामाजिक र सांस्कृतिक मूल्य–मान्यताविपरीत हुने घटनाले राष्ट्रिय एकतालाई कमजोर पार्ने भन्दै उनले सबै नेपालीलाई धैर्य, संयम र आपसी मेलमिलापको भावना कायम राख्न आह्वान गरेका छन्।

गृहमन्त्री सुनसरी जाँदै

प्रधानमन्त्रीसँगको परामर्शपछि गृहमन्त्री सुनसरी प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।

संसद्‌मा सांसद्को प्रश्न : नागरिकले ज्यान गुमाउँदा किन मौन छ सरकार ?

बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।

कोशी र मधेसका रास्वपा सांसदलाई सिंहदरबार बोलाइयो, रवि लामिछानेले विशेष निर्देशन दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश र मधेस प्रदेशका आफ्ना सबै संघीय सांसदलाई सिंहदरबारमा उपस्थित हुन निर्देशन दिएको छ।

प्रधानमन्त्रीको देश बनाउने गाडीको लाइसेन्स पनि परीक्षण हुनुपर्छ : रक्षा बम

जेनजी अभियान्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व शैलीप्रति टिप्पणी गर्दै नेतृत्वमा संयमता, संवाद र यथार्थपरक निर्णय आवश्यक रहेको बताएकी छिन्।

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेकी छिन्।

बिल नभएका १० लाख ७५ हजार बराबरका मोबाइल बरामद

दाङमा १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद गरिएको छ।

गोलबजारमा रहेको एबी मलमा आगजनी, अवस्था तनावग्रस्त

प्रदर्शनका क्रममा जिल्लाका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएपछि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्