७ आश्विन २०८१ सोमबार
image/svg+xml

गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन्।

नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको अध्यक्षमा कार्की

नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको सातौं जिल्ला अधिबेशनले खगेन्द्रकुमार कार्की अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ।

ताप्लेजुङमा हिमपात

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।

ताप्लेजुङ प्रशासनले भन्यो: पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिना पात्रो प्रकाशन नगर्नु

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो (भित्ते र गोजी पात्रो समेत) प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक आह्वान गरेको छ।

ताप्लेजुङमा ४ जनामा कोरोना संक्रमण पुष्टि

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाकामा बिहीबार गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

फुङलिङ नगरपालिकाले भत्काउन थाल्यो मेची राजमार्गको भित्रको संरचना

चौथो पटक सम्मको म्यादमा पनि मेची राजमार्गको सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका नहटाएका संरचना मंगलवारबाट फुङलिङ नगरपालिकाकाले आफैं भत्काउन थालेको छ।

गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ७० हजार पुरस्कार

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको विशिष्ट मौलिक पहिचान झल्कने गरी आफ्नै लोगो निर्माण गर्ने भएको छ।

पाथीभरा याङ्वरक गाउँपालिकाद्वारा उत्कृष्ट कृषकलाई सम्मान

सुरक्षित आर्थिक जीवनको खोजीमा लामो समयसम्म बैदेशिक रोजगारीमा बिताएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका सन्तोष खिम्दिङको वैदेशिक बसाई लोभलाग्दो रहन सकेन।

ताप्लेजुङमा आँखा परीक्षण गरिएकामध्ये ४ प्रतिशतमा मोतियाबिन्दु

ताप्लेजुङको दुर्गम हिमाली बस्तीहरुमा परीक्षण गरिएका मध्येमा ४ प्रतिशत भन्दा बढी मोतिया बिन्दुका रोगी फेला परेका छन्।

७ महिनामै साढे ६ लाख क्युबिक फिट काठ निकासी

अघिल्लो आव २०७८/०७९ भरीमा ९ लाख ७९ हजार ४ सय ४५ क्युबिक फिट काठ निकासी भएकोमा चालू आवको को ७ महिनाको अवधिमै साढे ६ लाख बढी क्युबिक फिट काठ निकासी भएको छ।

करिब ८ सय ७ घरपरिवारकाे न्यूनतम बिद्युत महसुल वडा पालिकाले तिरिदिने

२०७९ साल पुस महिना देखि २०८० साल असार मसान्त सम्मको न्यूनतम बिद्युत महसुल वडा पालिकाले तिरी दिने गरी नेपाल बिद्युत प्राधिकरणको बिद्युत वितरण केन्द्र ताप्लेजुङसँग सम्झौता भएको छ।

डिएसपी लिम्बुको निर्देशनमा सवारी चेकजाँचमा कडाई

मादक पदार्थ सेवन गरी सवारी चलाउनेको जाँच देखि द्रुत गति र आवश्यक कागजात समेतको चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख,प्रहरी सहायक निरीक्षक(असई)सुशिल विश्वासले जानकारी दिए।

ताप्लेजुङ हुलाक कार्यालयले कमायो करिब ३६ लाख नाफा

जिल्ला हुलाक कार्यालय ताप्लेजुङले हुलाक बचत बैंकमार्फत करिब ३६ लाख रुपैंया नाफा आर्जन गरेको जनाएको छ।

नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउँछुः डिएसपी राजन लिम्बू

प्रहरीले आम जनतामाझ सहकर्मी र सहयात्रीको रुपमा कार्य सम्पादन गर्ने विश्वास दिलाउँदै डिएसपी लिम्बूले शान्ति सुरक्षाका सवालमा कम्पोरमाईज ’नगर्ने दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्