१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

महोत्तरीको एनजिओलाई अन्तर्राष्ट्रिय अवार्ड

महोत्तरीमा २०६३ सालमा दर्ता भएको उक्त संस्थाले मधेस प्रदेशका अन्य विकास साझेदार संस्थाहरू तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै चुरे संरक्षण, संवर्धन, नदी प्रणाली व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, बगरमा फलफूल खेती गरी बगैंचा र तरकारी खेती प्रवर्धन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्