१२ आश्विन २०८१ शनिबार
image/svg+xml

भाजपाः हिजो, आज र भोलि

भाजपामा यस्तो कुनै वंशवाद छैन, कुनै जातिवाद छैन। पार्टीमा गरेको कामका आधारमा कार्यकर्ता माथि माथि पुग्दै पार्टी नेता हुन पाउँछन्। स्वयम नरेन्द्र मोदी त्यसका ज्वलन्त उदाहरण हुन्।

वितरणले स्रोतमा दबाब

लामो समयदेखि चौतर्फी विरोध भए पनि बजेटले प्रत्यक्ष निर्वाचित सांसदलाई रकम दिन रोक्न सकेन। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत विगतमा प्रतिसांसद ४ करोडका दरले दिएको रकम यो वर्ष बढाएर ६ करोड रुपैयाँ पु-याइएको छ।

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या गरिएको छ। भारतको अमेठी स्थित बरौलिया गाउँका चुनावी प्रचारक पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय लोकसभा चुनाव : मतगणना सुरु

भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

चुनावी परिणाम घोषणापछि हिंसात्मक प्रदर्शन

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौं प्रदर्शनकारीहरू पक्राउ परेका छन्।

दल–दलमा फसेको शिक्षा

हरेक राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा नीतिबारे आफ्नो दृष्टिकोण राखेका पाइन्छ। जस्तै तत्कालीन एमाले जनमुखी शिक्षा नीति, माओवादीले जनवादी शिक्षानीति अनि कांग्रेसले समाजवादी शिक्षा नीति भन्दै चुनावी प्रचार अभियानलाई तीव्रता दिँदै आएकाछन्।

जसोदावेनको नाम लिँदै मोदी माथी मायावतीको कटाक्ष

बहुजन समाज पार्टी तथा उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथी उनकी श्रीमती जसोदा वेनको नाम दिँदै प्रहार गरेकी छन्।

रुपन्देहीको ककरहवा नाका बन्द

'केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन', प्रमुख जिल्ला अधिकारी रानाले भने। करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले बन्द गर्ने निर्णय गरेको थियो।

नागरिक हुनुको अर्थ भोट हाल्नु र बाँच्नु मात्रै हो ?

भारतमा चुनाव भइरहेको छ। लोकतान्त्रिक अधिकारलाई लिएर पनि चिन्ता ब्यक्त गरिएको छ। जनताको जीवनशैली अस्तब्यस्त छ। बिरामी, भोकमरी, दुर्घटना र हिंसामा मान्छेले ज्यान गुमाइरहेका छन्। अपमानित भइरहेका छन्। जनताको अधिकार दिनप्रतिदिन कमजोर भइरहेको छ।

अग्निपरीक्षामा मोदी

मोदीविरुद्ध विपक्षीले फालेका चुनावी तुरूप कमजोर छैनन्। तिनलाई कमजोर पार्न उनले चालेका रणनीति कति सार्थक होलान् वा नहोलान् त्यो निर्वाचन नतिजाले देखाउनेछ।

जनप्रतिनिधि कि ठेकेदार ?

शनिबार लहानमा सम्पन्न निर्माण व्यवसायी संघको चुनावमा वडा अध्यक्ष देखि प्रदेशसभा सदस्यसम्मले मतदान गरेको पाइएको छ। मेयर, वडा अध्यक्षहरु सरकारी सवारी साधन (सेतो नन्बर प्लेट) चढेरै चुनावमा मत खसाल्न आएका थिए।

भारतीय चुनावका पृथक आयाम

बिहारको बेगुसारियाबाट कन्हैया कुमारलाई चुनाव लडाउन संयुक्त विपक्ष मोर्चाले अस्वीकार गरेको समाचार आउनु कुनै आश्चर्यको विषय होइन। आफ्नो अनुकूल समयमा यस्तो निर्णयले भारतीय कम्युनिस्ट पार्टी(भाकपा)लाई पक्कै पनि आक्रोशित बनाएको हुनुपर्छ।

प्रमुख राज्यको चुनावी अभियानमा साम्प्रदायिक गन्ध

विश्वकै ठूलो लोकतन्त्र भएको भारतलाई अहिले संसदीय निर्वाचनले छपक्कै छोपेको छ। विभिन्न सात चरणमा सम्पन्न हुने भारतको तल्लो सदन लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान अप्रिल ११ जति नजिकिँदै छ, त्यत्ति नै चुनावी अभियान पनि तीब्र बनेको छ। १९ मे मा अन्तिम चरणको मतदान हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्