११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोइरालाको स्वास्थ्य सामान्य

चुनावी प्रचार-प्रसारमा रहेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला एक्कासि बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।

नतातेको चुनावी माहोल

प्रतिनिधि एवं प्रदेशसभाको चुनाव (मंसिर ४) आउन केही साता मात्र बाँकी छ। चाड र मध्य खेतीपातीको समय भएकाले होला, चुनावी माहोल तातिसकेको छैन।

सिन्धुपाल्चोकमा गठबन्धनविरुद्ध एमालेलाई किल्ला जोगाउन सकस

२०७४ को निर्वाचनमा एमाले–माओवादी मिल्दा प्रतिनिधि सभामा काँग्रेस ‘क्लिन स्विप’ भएको थियो। योपटक एमालेले काँग्रेसको त्यही नियति भोग्नुपर्ने खतरा छ। २०४८ देखि २०७० सम्मका पाँच निर्वाचनमा जिल्लामा तीनवटा निर्वाचन क्षेत्र थिए। ती निर्वाचनमा एमालेले क्षेत्र नंं. १ र २ मा दुई/दुई, र ३ मा एक पटक चुनाव जितेको थियो।

उत्कृष्ट चुनावी टिकटकलाई ५० हजार

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई पुरस्कृत गर्ने भएको छ।

तराईका पुराना कांग्रेसीका चुनावी दुःख

सारा जिन्दगी नै कांग्रेसको विचारप्रति प्रतिबद्ध रहेका र रुखमा मतदान गर्दै आएका कार्यकर्ता र मतदाताहरूको विवेकले कसरी हँसिया–हथौडालगायत अन्य छापमा मत हाल्न मान्ला?

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ रातो मसीको रहेको छ।

भोट माग्दै गाउँ पसे उम्मेदवारहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।

आमनिर्वाचनमा पार्टीको हैसियत

एकल पार्टीको अस्तित्व, हैसियत र बुतामा निर्वाचन लड्ने हिम्मत किन हरायो र गठबन्धनको लहर चल्यो? वर्तमानको जल्दोबल्दो यस्तो प्रश्नले हामीलाई विगत एकपटक फर्केर हेर्न लगाउँछ।

कांग्रेसले निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने

कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका साथै प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो।

देउवा र दाहालका प्रतिस्पर्धी ८० नाघेका पनि

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा २५ देखि ९९ वर्षसम्मका उम्मेदवार मैदानमा उत्रिएका छन्। प्रमुख राजनीतिक दलका अध्यक्षहरूसँग पाकादेखि युवा उमेरका उम्मेदवार भिड्दैछन्।

चुनाव: नेताको कि नागरिकको?

गणतन्त्र र लोकतन्त्रका लागि गरेको संघर्ष कहिले गठबन्धन त कहिले स्वतन्त्र गर्दै आफ्नो व्यक्तिगत अहंकारको जीतमा पुग्नुपर्ने र नागरिकले समेत त्यसैमा ताली बजाएपछि गालीचाहिँ कसलाई र किन?

उदयपुरका दुवै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय दशैं अघि सदरमुकाम गाईघाटमा खुलेको हो भने २ नं.क्षेत्र निर्वाचन अधिकृतको कार्यालय बिहीबार कटारीमा खुलेको हो।

आयोगले १ लाख २३ हजार उम्मेदवारलाई जरिबाना तिराउने

वैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।

चुनावी संघारमा बालेनको हाइ–हाइ

सरकार अदालतको आदेश विपरित पीडकलाई फाइदा पुर्‍याउने ऐन संशोधन संसद्मा दर्ता गरेर द्वन्द्व पीडितलाई धोका दिन्छ। संविधानको उद्देश्य विपरित षड्यन्त्रपूर्वक अमुक दल फुटाएर बहुमतको सरकार बनाउँछ। सिसिटिभी फुटेज नष्ट गर्ने आर्थिक अपराधमा मुछिएका व्यक्ति ससम्मान पुनः मन्त्री बन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्