९ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचन सामग्री मिलाउने चटारो

मतदान केन्द्रमा सियो–धागोदेखि सलाईसम्मका सामान पठाइँदैछ। यी सामग्री जेठ २६ देखि २८ सम्ममा जिल्लाका सबै मतदानस्थलमा पुर्‍याउने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

पोखरा पुगेर ओलीले भने: सरकार निर्वाचन सार्ने बहाना गर्दैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) को मागलाई बहाना बनाएर दोश्रो चरणको निर्वाचन अझै पछाडि सार्ने योजना सरकारले बनाएको आरोप लगाएका छन्।

यस्तो हुन्छ प्रधानमन्त्री निर्वाचन प्रक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ।

थपिएका तहमा ७ दिनमै चुनावी तयारी: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले थपिएको स्थानीय तहमा ७ दिनभित्रमै चुनावी बन्दोबस्त मिलाइने भन्दै तोकिएकै समयमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने बताएका छन्।

दोस्रो चरण निर्वाचन :  उम्मेदवार छनोट गर्दै दल

उम्मेदवार टुंगो लगाइसकेका कपितय स्थानमा दलले घरदैलो कार्यक्रसमेत थालिसकेका छन्।

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।

दोस्रो चरणको निर्वाचन कार्यक्रम सुरु, सक्रिय हुँदै दल र आयोग

पहिलो चरणको स्थानीय तह चुनाव सकिएर मतगणना जारी रहँदा पूर्वमा जेठ ३१ मा हुने दोस्रो चरणको निर्वाचनका लागि सक्रियता बढेको छ। दोस्रो चरणको निर्वाचन कार्यक्रम शनिबार सुरु भएपछि जिल्लाका राजनीतिक दल र निर्वाचन कार्यालय गतिविधि तीव्र बनाउँदै छन् ।

निर्वाचनको परिणाम दुखद भन्दै काँग्रेस सभापतिको राजीनामा

निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै कांग्रेसका पोखरा–लेखनाथ महानगर सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा दिएका छन् । निर्वाचनमा कांग्रेस कास्कीको परिणाम दुखद् रहेको भन्दै त्यसमा आफ्नो पनि जिम्मेवारी रहेको भन्दै नगर सभापतिबाट राजीनामा दिएको उनले बताए ।

७ उपसचिव निर्वाचन आयोगको कारवाहीमा

स्थानीय तह पहिलो चरण निर्वाचनको लागि खटाएर जिम्मेवारी पुरा नगर्ने सात कर्मचारीहरु कारवाहीमा परेका छन् । निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्तिमार्फत जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई १५ दिने अल्टिमेटम दिएको छ ।

विद्युत अवरुद्ध हुँदा निर्वाचनको परिणाम थाहा पाउन सकस, स्थानीय आक्रोशित

विद्युत अवरुद्ध हुँदा स्थानीय तहको निर्वाचनको परिणाम थाहा पाउनबाट बञ्चित हुनु परेको भन्दै खोटाङका स्थानीय आक्रोशित बनेका छन् ।

निर्वाचनपछिको आशा

१८ वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको छ । यो निर्वाचन घोषणासँगै जनतामा खुशियाली छाएको छ । सकारात्मक आशा पलाएका छन् । निर्वाचन त जनताका लागि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर हो । निर्वाचन नेताका लागि पनि ठूलो अवसर हो । जनतामा जानका लागि योभन्दा अर्को ठूलो अवसर हुँदैन् । जनताको बीचमा जान कोही पनि हिच्किचाउन हुुँदैन । निर्वाचनको विकल्प छैन् ।

स्थानीय तह निर्वाचन उत्साहजनक, ७१ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले आइतबार भएको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्