सरकारको प्रतिनिधित्व नभएपछि ‘रुलिङ’ गर्न प्रभु साहको माग
विनियोजन विधेयक, २०८२ को सम्बन्धित शीर्षकमा भइरहेको छलफलमा मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरु उपस्थित नभएकाले सरकारलाई रुलिङ गर्न सांसदले माग गरेका छन्।
विनियोजन विधेयक, २०८२ को सम्बन्धित शीर्षकमा भइरहेको छलफलमा मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरु उपस्थित नभएकाले सरकारलाई रुलिङ गर्न सांसदले माग गरेका छन्।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ।
निलम्बन परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबारबाट पुनः आफ्नो जिम्मेवारी सम्हालेका छन्।
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले 'सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने' बताए।
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार मानिने यो कार्बनडाइअक्साईड ग्यासको उत्सर्जन न्यूनीकरण विश्वको लागि सबैभन्दा ठूलो चुनौती रहेको छ।
इजरायलले इरानको अराकस्थित हेभी वाटर रिएक्टरमा आक्रमण गरेपछि मध्यपूर्वको युद्ध मंगलबार बिहान खतरनाक मोडमा पुगेको छ।
राजमार्गको धुलोमा सास फेर्न बाध्य लहानका शंकर साह आजित भैसकेको छन् । झन्डै पाँच वर्षदेखि निर्माणाधीन चार लेन सडक छेवैको लहानमा पसल गर्दै आएका उनी हिउँदमा धुलो र वर्षामा हिलो झेल्न बाध्य छन् ।
१५ औं संस्करणको बिबिएल लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी पर्न सफल भएका थिए, तर कुनै टोलीले बोली भने लगाएनन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन्।
जुम्लामा सार्वजनिक शिक्षा सधारका लागि ६ बुँदे घोषणापत्र २०८२ जारी गरिएको छ।
इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आईआरएनए) का अनुसार आक्रमण इजरायली सेनाको कमाण्ड मुख्यालय र गा-याम टेक्नोलोजी पार्कमा रहेको सेनाको गुप्तचर शिविरमा गरिएको थियो।
इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकीमा बुधबार फेरि ज्वालामुखी विस्फोट भयो। यसले धुवाँ र खरानीको बादल निम्त्यायो।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।
बैठक सुरु हुनसाथ उनीहरू सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका हुन् ।