४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गृहमन्त्री लामिछाने रास्वपा दलबलसहित इलाममा

वैशाख १५ गते इलाम-२ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दलबलसहित इलाम पुगेको छ ।

पक्राउ परेर बिरामी हुनेलाई सरकारी अस्पतालमा राख्न रास्वपाको माग

रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ।

पुँजीवाद भर्सेस् लोकतन्त्र

प्रविधिको दौडमा विजयी कम्पनीले विभिन्न रणनीतिमार्फत आफ्नो बजार शक्तिलाई सशक्त पारेका छन् र प्रविधिगत एकाधिकारमार्फत मुनाफा सुनिश्चित गरेका छन्।

बोल्न नदिएपछि तोसिमाको आक्रोश: संसदमा सहकारी र सुनमात्र बोल्नुपर्ने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले संसद्‌मा सहकारी र सुनमात्र बोल्नुपर्ने हो भन्दै प्रश्न गरेकी छिन्।

पुनर्निर्माण हो सम्बन्धविच्छेद

सामान्य बुझाइमा विवाहको औपचारिक अन्त्य नै सम्बन्धविच्छेद हो। विवाहित व्यक्तिहरू वैवाहिक सम्बन्धको आधारमा सँगै बस्न नसक्ने अवस्थाको कानुनी मान्यतालाई सम्बन्धविच्छेद भनिए तापनि यसको कारण र असर मानवीय तथा समग्र सामाजिक आवश्यकतासँग सम्बन्धित हुन्छ।

रास्वपाले राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने, मन्त्रालय सघाउ समूह बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय गरेको छ।

इलाम उपनिर्वाचन: एमालेका ६, कांग्रेसका ४ आकांक्षी

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोट गर्दैछन्।

सरकारलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सांसदलाई ह्विप जारी

आज बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए।

रास्वपाको संसदीय दलको बैठक सिंहदरवारमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले सिंहदरवारमा जारी छ।

रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने भएको छ।

रास्वपाले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

वैशाख १५ मा हुने उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बैठक मध्याह्न १२ बजे बस्ने तय गरिएको छ।

सत्ताको गोलचक्करमा संक्रमणकालीन न्याय

पुरानो भत्किएर नयाँ सत्ता गठबन्धन बनेसँगै संक्रमणकालीन न्याय पनि फेरि जेलिने देखिएको छ।

गृहसहित रास्वपाले टुंग्यायो ४ मन्त्रीका नाम

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

रास्वापाका केन्द्रीय सदस्य कार्कीले लेखे आफ्नै पार्टीलाई असहमति पत्र (पत्रसहित)

उनले रास्वपाले बोकेको सबै सिद्धान्तलाई किनारा लगाएर वर्तमान सरकारमा जानु कतिको उचित हो भनेर पार्टी सभापतिसहितलाई प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्