६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल ऐन संशोधनबारे रवि भन्छन्: गम्भीर विषयलाई विषयान्तर गर्न खोजियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयलाई विषयान्तर गर्न खोजिएको बताएका छन्।

रास्वपाको विरोधपछि संसद् बैठक १५ मिनेटलाई स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठकमा विरोधगरेपछि बैठक १५ मिनेटलाई स्थगित भएको छ।

गरिमा क्यापिटलमा नयाँ सञ्चालक

गरिमा क्यापिटलको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकबाट काफ्ले र श्रेष्ठ नियुक्त भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि लाग्दैनः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे।

राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन्।

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७जिल्लामै आफ्ना सांसदको जिम्मेवारी तोकेको छ। जनताको आवाज संसदसम्म पु¥याउन सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले बताए।

रास्वपाद्वारा संसद अवरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा अवरोध गरेको छ। मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै रास्वपाले संसद अवरोध गरेको हो।

रास्वपाको चियापानमा नेतादेखि कलाकारसम्म (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका नेताहरू सहभागी भएका छन्।

रास्वपाले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने बताएका छन्।

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ।

उपत्यकाकै किसानले गुणस्तरीय बिउ र मल पाएका छैनन्ः सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उपत्यकाका कृषकले समेत गुणस्तरीय बिउ र पर्याप्त मल पाउन नसकेको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था(इप्पान)को नयाँ नेतृत्वमा कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको निर्वाचन समितिले उजुरीको आधारमा उम्मेदवारी रद्द गरेसँगै इप्पानको अध्यक्षसहित पदाधिकारी पदका उम्मेदवार निर्विरोध चयन भएका छन्। निर्वाचन समितिले अध्यक्षका प्रतिस्पर्धी किरण मल्ल लगायतको पदाधिकारीको उम्मेदवारी रद्द भएसँगै इप्पानको नयाँ अध्यक्षमा गणेश कार्की निर्विरोध चयन भएका हुन।

राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध: रवि लामिछाने

बुधबार लामिछानेले सामाजिक सञ्जालमार्फत संसदमा छलफल नगराइ राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका हुन्।

रविविरुद्ध फेरि मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्