२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन्।

उपकुलपतिमा भागबन्डाकै छनक

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति छनोटका लागि प्रकाशन गरिएको सूचनाप्रति आपत्ति जनाएका छन्।

स्नातकोत्तरको समकक्षता स्नातक तह!

नाम सजग भए पनि अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले उनको मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्रमा सजगता अपनाउन नसक्दा त्रिवि विवादमा परेको छ।

प्राज्ञिक अवसानको बाटोमा त्रिवि

मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाका लागि नेपालको पहिलो शैक्षिक संस्था हो। छ दशकभन्दा लामो इतिहास बोकेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीले आफ्नो सुनौलो भविष्य कोरिसकेका छन्।

‘चार वर्षे स्नातक विद्यार्थीलाई बोझ’

तीन वर्षे स्नातक कार्यक्रमलाई विश्व बैंकको इसारामा आर्थिक वर्ष २०७१/७२ देखि चार वर्षे बनाइएको हो।

प्रेम चलाउने प्रकरण: मुद्दा फिर्ता कार्यान्वयन नगर्न आदेश

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरूविरुद्ध मुद्दा फिर्ता लिने सरकारको निर्णय सर्वोच्च अदालतले हाललाई कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ।

१४ वर्षपछि स्ववियु निर्वाचन प्रक्रिया सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया सुरु भएको छ।

स्ववियु निर्वाचनः आज मनोनयनपत्र वितरण

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिंदै छ।

स्ववियु निर्वाचन: विद्यार्थी सङ्गठनको तयारी तीव्र

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनले पनि तयारी तीव्र पारेका छन्।

स्ववियु निर्वाचन: विद्यार्थी संगठन आन्तरिक तयारीमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी संगठन पनि आन्तरिक तयारीमा जुटेका छन्।

त्रिविमा आइतबारदेखि बिदा

त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।

‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो'

उनीहरुले ‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो, शिक्षामा राजनीति गर्न पाइँदैन‚ यस्तो विश्वविद्यालय चाहिँदैन’लगायत नारा लेखिएको प्ले कार्ड सहित प्रदशन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्