२१ असार २०८१ शुक्रबार
image/svg+xml

रुपन्देही-२ मा एमालेका पौडेलेको प्रतिबद्धता: समग्र रुपन्देहीलाई विकासको रोल मोडल बनाउने

क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवार एमालेका बिष्णु पौडेलले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफनो क्षेत्रलाइ मात्रै नभइ समग्र रुपन्देहीलाई विकासको रोलमोडल बनाउने बताए।

बजेटमा मेलम्ची खानेपानी : साढे तीन अर्व विनियोजन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् शनिबार सार्वजनिक गरेको बजेटमा राजधानी उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपले हल गर्ने अपेक्षा गरिएको लार्के, यांग्री उपआयोजनालाई उच्च प्राथमिकता दिइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

अर्थमन्त्री पदसँग प्रदेशको स्थायी राजधानी साटेको भन्दै काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघका युवाहरुले अर्थमन्त्री तथा नेकपा महासचिव पौडेललाई कालोझण्डा देखाएर बिरोध गरेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्