२१ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौं महानगरद्वारा साढे ४४ हजारलाई राहत वितरण (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिमा ४४ हजार ५ सय १३ परिवारलाई राहत वितरण गरेको छ। महानगपालिका भित्र बसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको पहिचान गरेर ३२ वटै वडाका साढे ४४ हजार जनालाई राहत वितरण गरेको हो।

राहत कार्यान्वयन गर्न तीन कार्यकारी निर्देशक परिचालन

सरकारले घोषणा गरेको राहत कार्यान्वयन गराउने उद्देश्यले नेपाल राष्ट्र बै‌कले तीनजना कार्यकारी निर्देशक परिचालन गरेको छ ।

अमरगढीका एक स्थानीयले गरे वडा कार्यालयको राहत फिर्ता

अमरगढी नगरपालिका वडा नं. ५ एक स्थानीयले राहत फिर्ता गरेका छन्। राहत वितरणमा देखिएको बेथितिलाई दृष्टिगत गर्दै आफू त्यो स्थितिमा अहिले नै नआईसकेको भन्दै फिर्ता गरेका हुन। वडा नं. ५ ले वितरण गरेको राहत सामग्री कुपन वडा नं. ५ कै स्थानीय करुणाकर अवस्थीले सम्बन्धित वडालाई फिर्ता गरेका हुन।

डोल्पाका स्थानीय तहले शुरु गरे राहत वितरण

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुले राहत वितरण शुरु गरेका छन्।कोभिड १९ का कारण देशभरपूर्ण लकडाउन भएपछि काम गर्न नपाएका र आफ्नो उब्जनीले भरपुर खाननपुग्नेहरुको लागि राहत वितरण कार्य शुरु भएको हो।

राहतमा कुहिएको चामल र आलु, स्थानीय भन्छन्, ‘बाच्न दिएको कि मार्न?’

लहान नगरपालिका –२० की ४० वर्षीया शनिचरीदेवी राम श्रमिक हुन्। निरन्तरको लकडाउनका कारण मजदुरी खोसिएपछि उनको परिवारमा गाँसको समस्या छ। मजदुरीबाट जम्मा गरेको रासन सकिएको छ।

राहत वितरणमा नदेखिएको सामाजिक दुरी (भिडियो)

कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा वितरण भएको राहत व्यवस्थित नहुँदा जोखिम बढेको छ।

२ हजार गरिब तथा विपन्न परिवारलाई जिमी ग्रुपको राहत

जिमी ग्रुपले दुई हजार भन्दा गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ। काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो।

एलआरआईले सुदूरपश्चिममा पठायो चार लाख बराबरको भौतिक सामग्री

काठमाडौंको एक विद्यालयले कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा चार लाख रूपैयाँ बराबरको भौतिक सामग्री पठाएको छ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई एनआरएनको राहत

कोरोना भाइरस महामारीबाट प्रभावित देशहरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत वितरणलाई तिब्रता दिएको छ। समस्यामा परेका विद्यार्थीहरु,काम गुमाएका नेपालीहरुलाई लक्षित गर्दै संघले राहत बितरणलाई तिब्रता दिएको हो।

राहतमा स्थानीय सरकार ‘खुकुलो’

जिल्लामै बढी उद्योग–कारखाना रहेको सूर्याेदय नगरपालिकाले असंगठित क्षेत्रका श्रमिक र असहायलाई राहत वितरण गर्दैछ । नगरले असंगठित श्रमिकको क्षेत्र र असहाय व्यक्ति/परिवारको मापदण्ड भने संघीय सरकारको भन्दा ‘खुकुलो’ बनाएर राहत वितरण गर्न लागेको हो ।

सर्लाहीमा राहतको विषयमा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

जिल्लाको ईश्वरपुर नगरपालिकामा राहतको विषयमा विवाद बढेपछि दुईपक्षबीच झडप भएको छ। मंगलबार दिउँसो झडपले ठूलो रूप लिन थालेपछि प्रहरीले दुई सेल अश्रुग्याँस नै प्रहार गर्नु पर्‍यो।ईश्वरपुर नगरपालिका–१५, गौरिशंकरमा राहत बाड्ने विषयमा वडाध्यक्षसहित जनप्रतिनिधिको समूह तथा स्थानीय युवाहरूको समूहबीच झडप भएको हो।

कांग्रेस नगर सभापतिद्वारा ६ हजार किलो चामल प्रदान

नेपाली कांग्रेस त्रियुगा नगर सभापति सरोज बस्नेतले लकडाउनमा त्रियुगा नगरस्तरीय राहत कोषलाई ६ हजार किलो चामल प्रदान गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जारी लकडाउनले घरबाहिर निस्कन नपाएका श्रमिक, मजदुर र विपन्न वर्गलाई राहत वितरण गर्न सो सहयोग गरेका हुन् ।

राहतमा संघभन्दा स्थानीय सरकार ‘खुकुलो’

जिल्लामै बढी उद्योग–कारखाना रहेको सूर्याेदय नगरपालिकाले असंगठित क्षेत्रका श्रमिक र असहायलाई राहत वितरण गर्दैछ। नगरले असंगठित श्रमिकको क्षेत्र र असहाय व्यक्ति/परिवारको मापदण्ड भने संघीय सरकारको भन्दा ‘खुकुलो’ बनाएर राहत वितरण गर्न लागेको हो।

खोटाङको दिप्रुङमा ६ सय परिवारलाई राहत

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका ६ सय परिवारलाई राहत बाँडेको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ का कारण मारमा परेका श्रमिक तथा असहायलाई गाउँपालिकाले प्रतिघर २५ केजी चामल, २ केजी दाल, एक पोका तेल र एक केजी नून प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्