१७ असार २०८१ सोमबार
image/svg+xml

जसले गैरकानुनी संरचना भाडामा लगायो क्षतिपूर्ति उसैले दिनुपर्छः मेयर बालेन

'घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ किनकी दोष उसको हो।' आज बिहान महानगरले सुन्धारास्थित काठमाडौँ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यस्ता संरचना भत्काइसकेको छ।

नर्भिक अस्पतालको पेसी ढिलो भएको भन्दै सर्वोच्चलाई बालेनको व्यंग्य

उनले 'अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि’ भन्दै आफूलाई सो पेसी कुर्दा कुर्दै बुढो भएको देखाउँदै आफ्नो आधिकारीक फेसबुक पेजमार्फत् सर्वोच्च अदालतलाई व्यंग्य गरेका हुन्।

डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने, यो अत्ति हो, यो अत्याचार हो: मेयर शाह

'आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।'

पोले मकै, नपोले भोकै

राजधानीका फुटपाथमा बढ्दै गएको नगरप्रहरी र सडक व्यापारीबीचको द्वन्द्वको बुधबार साँझ भने फरक रूप देखिएको छ।

यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउँछु: मेयर शाह

पछिल्लो समय शाहले काठमाडौँमा यमबुद्धको सालिक बनाउने घोषणा गरेका थिए। उनले घोषणा गरेसँगै मेयर शाहको सर्वत्र विरोध भइरहेको थियो। अनिल अधिकारी नामका यमबुद्ध चर्चित नेपालीर्‍यापर हुन्।

पोखराले ‘अटेरी’ लाई टेरेन

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्