६ आश्विन २०८१ आइतबार
image/svg+xml

वर्तमान सरकारले केही पनि गर्न सक्दैन्: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दावी गरेका छन्।

आफूमाथि आक्रमणको प्रयास हुँदा सरकार मुकदर्शक बनेको ओलीको गुनासो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गरेका छन्।

लडाकुलाई जनही २ लाख: डा. भट्टराईको पालामा सुरु प्रक्रिया, प्रधानमन्त्री दाहालले कार्यान्वयन गर्दै

अयोग्य लडाकुलाई राज्यकोषबाट रकम दिने तयारी अहिले मात्र भएको होइन। यो तयारी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा सुरु भएको हो। यसलाई अर्का तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरन्तरता दिएका थिए। उनको पालाका अर्थमन्त्री विष्णु पौडेलले लडाकुलाई वितरण गर्ने नाममा ८४ करोड रुपैया बजेटमै छुट्टाएका थिए।

अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रति सरकार मौन बसेको भन्दै पौडेलद्वारा आक्रोश व्यक्त

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन।

ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई 'बढ्ता फुरफुर नगर' भनेपछि सम्बाद सचिवालयले दियो यस्तो जवाफ

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’। छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो।

प्रधानमन्त्रीका आइटी विज्ञको सधैँ चलखेल: ओलीका अस्गर अलीकै बाटोमा दाहालका प्रकाश रायमाझी

तत्कालिन प्रधानमन्त्री ओलीका सल्लाहकार अलीले जसरी पदको दुरुपयोग गरेर राज्यका संवेदनशील तथ्याङ्क र विवरणमा कब्जा जमाएर आफ्नो कम्पनीलाई पोस्ने काम गरे त्यसैगरी अहिलेका प्रधानमन्त्री दाहालका विज्ञ रायमाझीले चलखेल गर्दैछन्।

ओलीलाई कालोझण्डा देखाउने ९ जना पक्राउ

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेशको नामको विरोधमा आन्दोलन गर्नुको औचित्य छैन: ओली

उनले प्रदेश सबैको साझा भएको भन्दै नाम परिवर्तन गर्न जनताको मत जितेर दुई तिहाई पुर्‍याउन आन्दोलनकारीलाई सुझाव दिए।

मेची राजमार्गमा रुख ढालेर अध्यक्ष ओलीलाई अवरोध

बिहीबार ओली सूर्योदय नगरपालिकाबाट इलाम बजारको कार्यक्रममा जाँदै गर्दा प्रदर्शनकारीहरुले मेची राजमार्गको इलाम नगरपालिका-१० गोदक खण्डमा रुख ढालेर बाटो अवरुद्ध गरेका हुन्।

‘भारतले हेपाहा प्रवृत्ति देखायो’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।

पशुपतिनगरमा अध्यागमन र भन्सार आवश्यक: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा-नाका पशुपतिनगरमा स्थापना गरिएको अध्यागमन सञ्चालन गर्न र भन्सार खुलाउन आफूले पहल गर्ने बताएका छन्।

पशुपतिनगरमा भारतले हेपाहा प्रवृत्ति देखायो: ओली

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।

एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्ने एक पक्राउ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

झापामा कालो झण्डाको सामना गरेका अध्यक्ष ओली इलाममा

भोलि (वैशाख १४) इलाम सदरमुकाममा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न ओली आज आएका हुन्।

साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्