६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘प्रचण्ड-माधव नेपालहरुले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारे’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरुले सस्तो मूल्यमा विकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

प्रधानन्यायाधीश नियुक्तिको बिषयमा प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि छलफल

पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ।

बालकोट बैठकमा संवैधानिक परिषद बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

प्रमुख दलका शीर्ष नेताहरुबीच संक्रमणकालिन न्यायको विषयमा सहमति गर्ने र संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ।

एमाले अध्‍यक्ष केपी ओलीलाई भाइरल ज्वरो

आइतबार ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन्।

इन्धनमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।

पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिए आर्थिक अवस्था सबल हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन्।

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा नगईकन नटुंगिने स्पष्ट पारेका छन्।

एमाले मुलुकको प्रमुख शक्ति: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दावी गरेका छन्।

खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्टः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट भएको बताएका छन्।

माओवादीहरुले गरेको युद्ध, जनयुद्ध होइन हिंसा हो: ओली

माओवादीहरुले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको उनको भनाई छ। उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए। उनले शहीद घोषणा पनि सरकारले छानबिन नगरीकन गरेको भन्दै त्यसको विरोध गरे।

एमालेले झ्यालबाट होइन, मूल ढोकाबाट छिरेर देशको नेतृत्व गर्छ: ओली

निर्वाचनमा एमालेलाई हराउन अनेक जालझेल गर्दा समेत गठबन्धनको केही नलागेको भन्दै उनले एमाले अहिले पनि पहिलो शक्ति भएको बताए।

दश दलको मुख दश तर्फ फर्किएको छ: अध्यक्ष ओली

शनिबार कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दश दलीय गठबन्धनलाई पुतलीको जीवनचक्रसँग तुलना गरे।

मुलुकमा साम्प्रदायिकताको कुनै स्थान छैन: केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्