१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

द्वन्द्वपीडित बालबालिकालाई दसैंमा नयाँ लुगा र खसी उपहार

महान चाड वडादसैंमा लगाउने नयाँ लुगा र मासु खानका लागि खसी पाएपछि द्वन्द्वपीडित बालबालिका हर्षित भएका छन्। हरिवन घुर्कौलीस्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकालाई सोमबार त्यस्तो अवसर जुरेको हो।

टुहुरा बालबालिकालाई सहयोग हस्तान्तरण

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बवि चाम्लिङले बाबुआमा बिहिन बनेका बालबालिकालाई आफ्नो पारिश्रमिकबाट आर्थिक सहयोग गरेका छन् ।

ग्याजेटले दृष्टिदोष

अचेल तपाईंहामी धेरै अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल, आइप्याड, ट्याब्लेटजस्ता ग्याजेट धेरै सयमसम्म खेलाउन दिने गरेका छौं।

ट्यालेन्ट हन्टमा आलोक उत्कृष्ट

बालबालिकाहरूको प्रतिभा प्रस्तुतिका लागि काठमाडौंको सिभिल मल बाल संसारले आयोजना गरेको ‘सेन्टर बाल संसार ट्यालेन्ट हन्ट नेपाल’अन्तर्गत नृत्य प्रतियोगितामा भ्याली भ्यु स्कुल नयाँवानेश्वरका आलोक बोहरा उत्कृष्ट भएका छन् ।

अब बालबालिकाका मुद्दा हेर्न छुट्टै अदालत

बालबालिकाले कुनै अपराधमा संलग्न भएमा त्यसको कारबाही सुनुवाइ किनारा गर्न बाल अदालत गठन गर्ने व्यवस्था गर्ने कानुन बनेको छ ।

फुटबल सिक्दै बालबालिका

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रीक चौरमा साताको शुक्रबार र शनिबार साना साना बालबालिका समुह बनाएर फुटबल खेल्दै गरेका भेटिन्छन्।

निर्मलालाई न्यायको निम्ति बालबालिका सडकमा (फोटो फिचर)

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायका लागि कैलालीमा बालबालिका सडकमा उत्रिएका छन्।

पूजा खत्री नबनाऊ अरुलाई

म्याग्दीकी १३ वर्षीया बालिकालेस्कुलमा पढ्न आउन नसक्ने कारण देखाइगुरुलाई लेखेको चिठी नेपालको प्रमुख मिडिया ‘रिपब्लिका’ र ‘नागरिक’मा प्रकाशित भयो ।

बेचबिखनको निसानामा महिला र बालबालिका

गएको आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १० वटा मुद्दा दर्ता भएका थिए। यी १० घटनामा १७ महिला पीडित भएकामा १६ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

बालबालिकालाई इनर्जी ड्रिंक्स प्रतिबन्ध

बेलायतले १८ वर्ष मुनिका बालबालिकालाई इनर्जी ड्रिंक्स (कोकाकोला तथा अन्य नरम पेय पदार्थ) बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ ।

बालबालिकामा देखियाे निमाेनिया र फ्लु

भदौ महिना सुरु भएसँगै बालबालिकामा निमोनिया र फ्लु फैलिएको छ। उपत्यका र उपत्यकाबाहिरका केही जिल्लामा श्वासप्रश्वासको संक्रमण बढेको देखिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

आततायी हत्या

राजधानी काठमाडौंमा दिनानुदिन कुनै न कुनै आपराधिक घटना हुँदै आएका छन् । यो स्थिति राजधानीबाहिर झनै भयावह किसिमले बिग्रिएको छ । एकातिर, काठमाडौं खाल्डोमा बसोबास गर्ने जनसंख्या बढिरहेको छ।

११ वालवालिकाको उद्दार

अमेरिकाको न्यू मेक्सिको राज्य प्रहरीले दुर्गम मरुभूमिको एक कम्पाउण्डमा लुकाएर राखिएका ११ बालबालिकाको उद्दार गरेको छ। एक वर्ष देखि १५ वर्षसम्मका ती वालवालिका खान नपाएर कुपोषित अवस्थामा रहेको पाइएको त्यहाको प्रहरीले जनाएको छ।

बालबालिका नाच्दा रसाए आँखा

चेतना सन्देश नेपालको मातहतमा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिकाले प्रस्तुत गरेको गायन, नृत्य र नाटकले गत मंगलबार दिउँसो हरिवनको घुर्कौलीस्थित बालगृहको प्रांगण संगीतमय बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्