१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

रोपार्इमा रमाउँदै बालबालिका

‘ज्ञान लिन कहाँ जाने ?’ भन्ने प्रश्न सोधे धेरैको उत्तर हुन सक्छ, विद्यालय । तर विद्यालय मात्र हाम्रो शिक्षा पूरा हुँदैन । विद्यालयले सैद्धान्तिक ज्ञान दिन्छ भने व्यावहारिक शिक्षा भने विद्यालय बाहिर नै हुन्छ । त्यसैले बानेश्वरमा रहेको किड्सल्याण्ड मन्टेश्वरीका साना विद्यार्थीहरू गएको बिहीबार पढ्नका लागि खेतमा गए।

यमनमा तीन वर्षमा २२ सय बालबालिका मारिए : युनिसेफ

यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।

बाढीमा फसेका बालबालिकालाई अझै निकाल्न सकिएन

अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन।

‘२०५३ बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन प्रयासमा छौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शून्य सहनशीलता’ आप्रवासी नीतिका कारण अभिभावकसँग छुटिएकामध्ये बाँकी दुई हजार ५३ बालबालिकालाई उनीहरुको अभिभावकसँग पुनर्मिलन गराउने प्रयासमा आफूहरुले रहेको अमेरिकी सरकारले बताएको छ।

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

भर्ना अभियानमा समेटिएनन् ६० हजार बालबालिका

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नारासाथ सञ्चालित विद्यालय भर्ना अभियन सम्पन्न भएको छ। यस वर्ष विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ८९ बालबालिकालाई विद्यालयभित्र ल्याउने लक्ष्यसाथ सञ्चालित अभियानले अझै विद्यालयबाहिर रहेका करिब ६० हजार विद्यालय तहका बालबालिकालाई विद्यालयभित्र ल्याउन सकेको छैन।

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। “द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भने।

३९ बालबालिकाको उद्धार

महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ।

तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका अभिभावकले बुझे

रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो।

डोल्पाका बालबालिकाको लागि म्याराथुन डान्स

डोल्पाका बालबालिकाको सहयोगार्थ राजधानीमा शनिबार म्याराथुन डान्स आयोजना गरिएको छ । स्नो याक फाउन्डेसनमार्फत डोल्पाका बालबालिकालाई सहयोग गर्नका लागि रोट्रयाक्ट क्लब अफ न्युरोड सिटी, रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पस तथा सेन्ट जेभियर्स स्कुलमा सोसियल वर्क पढ्ने विद्यार्थीहरूको संयुक्त आयोजनामा म्याराथुन डान्स भएको हो ।

नाटकमा निखारिए बालबालिका

मनस्वी दाहाल नौ कक्षामा पढ्छिन्। उनलाई घरमा बाबुआमाले पढ मात्र भनेको फिटिक्कै मन पर्दैन्। ‘पढ्नबाहेक अरु धेरै कुरा गर्न मन लाग्छ,’ उनले भनिन्, ‘त्यसैले स्कुलमा म थिएटरमा अभिनय गर्छु।’

तीन बालबालिका बेपत्ता

पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् ।

चित्रमार्फत बालबालिकाको उपचार

केहीदिन अघि कान्ति बालअस्पतालको क्यान्सर वार्डमा एकहुल युवा प्रवेश गरे । वार्डमा आफ्ना बालबलिकाको स्वास्थ्यप्रति चिन्तित अभिभावक थिए, निराश र आशंकित ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्