१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ।

मेयर हर्क साम्पाङको खानेपानी मिशनः भालुखोलाको पानी पनि ल्याउन सफल

शिवजट्टा झरनाको मुहानबाट पानी ल्याउन खोजेपनि स्थानीय उपभोक्ताहरुले आफ्नो मुहान पर्ने भन्दै विरोध जनाएपछि मेयर साम्पाङले भालुखोलाबाट पानी ल्याउने योजना अघि बढाएका थिए। अहिले भालुखोलाको सबैभन्दा तल्लो भेगबाट पानी ल्याइएको हो।

झापाको भालुखोलामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।  मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्