७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

३४ वर्षपछि फेरियो लामपाटीको छाना

विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ।

सेनाद्वारा तिलौराकोट दरबार सरसफाइ

विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबारमा नेपाली सेनाद्वारा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए। कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए। धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन्।

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए। यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्