२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कांग्रेस एकमहिने अभियानले फाटेको मन जोड्ला?

नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको प्रतिस्पर्धाले गाउँ तहसम्म गुटगत विभाजन देखियो। पार्टी नेतृत्वमा टिक्ने र पुग्ने होडबाजीमा वडा तहका नेता तथा कार्यकर्तासम्म विभाजित भएका थिए।

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन्।

एमालेले गैर जिम्मवारी चरित्र प्रस्तुत गर्दै आएको छ: नेता पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्।

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याइने बताएका छन्।

अहिलेको सरकार जरा बिनाको मुला हो: केपी ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथनः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताएका छन्।

हवाई पूर्वाधारको अर्को फड्कोः सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ। विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ।

उपाधि जित्ने लक्ष्य

नेपाली यु–१८ महिला फुटबल टोलीकी कप्तान प्रीति राईले भारतमा आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन्।

विद्यापीठलाई क्रिकेट उपाधि

सातौं नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विद्यापीठ क्रिकेट क्लबले जितेको छ। फाइनलमा नेक्सस आरएस विद्यापीठ क्रिकेट क्लबले नेक्सस क्रिकेट क्लबलाई हरायो।

६ सयले बढ्याे सुन

बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो। आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

सिजी ब्रुअरीद्वारा नेपाल आइस पिल्स्नर बियर सार्वजनिक

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ।

निर्माण व्यवसायीको अधिवेशन शुक्रबारदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

साधारण सभा तथा अधिवेशन उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ। महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाइयो।

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्