३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिजी ब्रुअरीद्वारा नेपाल आइस पिल्स्नर बियर सार्वजनिक

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ। 

नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्रान्ड अन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले जनाएको छ। यो बियर ६५० मिलिलिटर प्रतिबोतल उपभोक्ता मूल्य ३ सय ४० र ३३० मिलिटिरको प्रतिबोतल मूल्य एक सय ७५ रूपैयाँ रहेको कम्पनीले जनएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App