मेरो कारणले एमाले खस्किँदैन, झनै माथि उठ्छ: नेता बादल
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले आफ्नो संलग्नताले पार्टी झन् सुदृढ र सशक्त हुने दाबी गरेका छन्।
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले आफ्नो संलग्नताले पार्टी झन् सुदृढ र सशक्त हुने दाबी गरेका छन्।
गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न सिफारिस गरेकाे थियाे।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई रु एक लाख नगदसहितको पुरस्कार हस्तान्तरण गरेका हुन्।
करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ।
नेपाली कांग्रेसले कर्णालीको विकास, समृद्धि, सुशासन र जनसेवालाई केन्द्र भागमा राख्दै २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी गरेको छ ।
खेल नेपाली समयअनुसार राति ७ः४५ बजे अहमदावादमा सुरु हुनेछ।
जलस्रोत व्यवस्थापनलाई संघीय संरचनाअनुसार व्यवस्थित बनाउन सरकारले नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ ।
सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्न पत्रसँगै उत्तरसमेत सार्वजनिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
निर्देशन कार्यान्वयनपछि संस्थानको वार्षिक रु ७८ लाख जोगिने मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
मिरपुरमा २६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६३ रनमा अलआउट भएपछि बंगलादेशले पहिलो खेलमै जित हासिल गरेको हो।
पर्वतबाट अर्घाखाँची गएको बस दुर्घटना हुँदा ज्यान गुमाएका चारै जनाको पहिचान खुलेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं १३ मा रोकिराखेको एम्बुलेन्सबाट गाँजा बरामत गरेको जनाएको हो ।
तेहरानले आफूमाथि थोपरिएको युद्धपछि अमेरिकी सम्पत्तिका साथै नागरिक पूर्वाधार, विमानस्थल र ऊर्जा सुविधालाई पनि निशाना बनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला शिक्षा तथा समन्वय एकाइ सुनसरीका अनुसार नतिजा सार्वजनिक भएका १०३ वटा विद्यालयमध्ये सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालय रहेका छन्।