फोइमा स्याउ पाक्याे, सडक र कोल्डस्टोरको अभावले किसान चिन्तित
सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।
सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।
भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर,बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।
जुम्लाको तातोपानी गाउँपालिका-२ डागीवाडा गाउँका रामबहादुर रावललाई यतिबेला आफ्नो बगैंचाको स्याउ टिप्न भ्याईनभ्याई छ।
हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।
हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्। स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउ खेतीमा आकर्षित भएका हुन्।
जुम्लाको स्याउ जिल्ला बाहिर पठाउन सम्बन्धित निकायको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ।
हावाहुरीसँगै आएको असिनापानीले वर्षभरिको दुखखेर गएको अर्का किसान सिंजा- ६ भाडगाँउका सुदिप रावतले दुखेसो पोखे।
जुम्लाको तातोपानी गाउँपालिका–१ तराफीको स्याउमा झुसिल किराको प्रकोप देखिएको छ। तराफीका १ सय ५० वटा स्याउ बगैँचामा झुसिल किरा लागेर फल सखाप हुन थालेको हो।
यतिबेला जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फुलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।
यतिबेला जुम्लामा स्याउका बगैंचा फूलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फूलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।
स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन्।
जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई ६ हजार ५ सय स्याउका विरुवा वितरण गरेको छ।
मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैंचा व्यवस्थापनको चटारो छ। मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो।
केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन्।