कुमुते च्यालेन्ज करातेमा नेपालका पाँच खेलाडी
नेपालका पाँच जना खेलाडीले भारतमा हुने अल्टिमेट काता कुमुते च्यालेन्ज कराते च्यालेन्जमा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालका पाँच जना खेलाडीले भारतमा हुने अल्टिमेट काता कुमुते च्यालेन्ज कराते च्यालेन्जमा प्रतिस्पर्धा गर्ने भएका छन्।
लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन्।
सुनसरीको सोनापुरस्थित एशियन थाइफुडले आफ्ना उत्पादनहरू विश्वभरका ३२ देशमा निर्यात गरिरहेको जनाएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
खुट्टाले लेखेर तयार पारिएको पुस्तक 'अविचलित पाइला' शनिबार भक्तपुरमा एक समारोहका बिच लोकार्पण गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन्।
मण्डला कला केन्द्र मध्यपुर थिमि बोडे भक्तपुरकी स्नेहा खत्रीले भक्तपुर जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरी एक लाख नगद पुरस्कार हात पारेकी छिन्।
नेपालमा सञ्चालित उद्योग व्यवसायमा नयाँपन आवश्यक रहेकोमा उद्योगी विकास वेगवानीले जोड दिएका छन्। मोरङ उद्योग व्यापार संघले शनिबार विराटनगरमा आयोजना गरेको विजटक कार्यक्रममा उद्योगी वेगवानीले नेपालको उद्योग व्यवसायमा नयाँपन आवश्यक रहेकोमा जोड दिएका हुन्।
विद्यालय तहका पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यका विषयहरू अनिवार्य रूपमा पढाइनु पर्ने आवश्यकता औंल्याइएको छ।
गोकुलले यो प्रसङ्ग रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेलाई लक्षित गरेर लेखेको देखिन्छ। वाग्लेले शुक्रवार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए।
म उहाँहरूलाई भन्न चाहन्छु– हामीलाई बन्न पनि समय लाग्यो। बिग्रेछौँ भने पनि समय लाग्छ । तपाईँहरू त छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ ।
चौतारा साँगाचोकगढी नगरपालिका-४ का स्नेहा तामाङको न बुवा छन् न आमा। उमेरले ६ वर्ष मात्रै भएका उनको बुवा हराएको निकै वर्ष भयो भने आमाले छाडेर केही वर्ष मात्रै।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताएका छन्।
इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ। विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्याउने प्रमुख लक्ष्यका साथ काठमाडौंको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो।