पुरुष हक्कीः उदघाटन खेलमा आर्मीसँग गण्डकी पराजित
नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा ढिलो गरी पुरुष हक्कीको खेल शुरु भएको छ।
नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा ढिलो गरी पुरुष हक्कीको खेल शुरु भएको छ।
खेल मैदान पूर्ण रुपमा तयारी नहुँदा र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ। बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो। महिलाको पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम थियो।
बिहीबार विहानै हक्कीको उदघाटन हुदैं छ। तर खेलस्थल अझै तयारी भईसकेको छैन्। पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा पुरुष हक्की हुनेछ। पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङको खेल मैदानमा महिला हक्की शुरु गर्ने योजना नेपाल हक्की संघको छ।
नियमित प्रतियोगिता हुँदैन। मैदानको उपलब्धता पनि छैन। तरपनि कास्कीमा हक्कीप्रतिको अभिरुची भने विस्तारै बढ्दै गएको छ। नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेशले रजत पदक जितेपछि हक्कीप्रतिको चासो केही बढेको हो।
विराटनगरमा आयोजना हुने तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली सोमबार प्रस्थान गरेको छ।
वीरगन्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाइ गरिएको छ।
बीरगञ्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाई गरिएको छ।
केही खेल यस्ता छन्, जसका पटक्कै केही पूर्वाधार छैनन् । पूर्वाधार मात्रै होईन खेल खेलाउने निर्णायक(रेफ्री) समेत विदेशीको भर पर्नुपर्छ । विदेशीलाई गुहारेर प्रतियोगिता सञ्चालन गर्नुको विकल्प छैन् ।
लामो समयपछि हक्कीले प्रशिक्षणको अभावमा झेलिरहेको समस्याबाट मुक्ति पाउँदैछ ।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यकोे निधन भएको छ । पोखरा रानीपौवाका कर्माचार्यको ६५ वर्षको उमेरमा उपचारको क्रममा विहीबार बिहान काठमाडौंमा निधन भएको हो । उनी २०५९ देखि २०६१ सालको अवधिका लागि संघका अध्यक्ष थिए । कर्माचार्य हक्किा राष्ट्रिय खेलाडी पनि हुन् ।
मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीलाई बिदाई गरिएको छ ।
मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीको घोषणा गरिएको छ ।
पोखरामा २०३४ सालदेखि हक्की खेल्न सुरु गरियो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४०(पोखरा)मा हक्की समावेश थियो । २०४२ सालमा बीरगंजमा तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो ।
विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएको छ।
‘भूपी शेरचनसँग एक दिन मात्र क्रिकेट खेल्ने अवसर पाए“,’ डा. वीरेन्द्रसिंह गुरुङ आफ्नो विगत सम्झन्छन्, ‘त्यसपछि खेल्ने अवसर नै भएन। एउटा ब्याट थियो। स्टम्प पनि एउटै। एक ठाउँमा गाडेर खेल्थें।