२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ।

बाँझो जग्गामा सामूहिक आलु खेती

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन्।

पिएन क्याम्पस भित्रको जग्गा कसको?

देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पिएन) क्याम्पस जग्गा विवादमा फसेको छ। पोखरा महानगरपालिका–१ सेतीनदी किनारस्थित कित्ता नम्बर ८३३ को जग्गा विवादमा पिएन क्याम्पस तानिएको हो।

घरजग्गा व्यवसायीद्वारा मन्त्रीलाई ज्ञापनपत्र

साथै महासंघले घरजग्गा व्यवसायको क्षेत्रमा रहेका समस्या बारे मन्त्री राईलाई गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना माग तथा सुझाव समेटिएको ज्ञापनपत्र पेश गरेका छन्।

टाइगर प्यालेस होटलले सार्वजनिक जग्गा हडपेको पुष्टि

सार्वजनिक जग्गा मिचेर होटलका संरचना निर्माण गरेपछि २०७६ सालमै टाइगर बिरुद्ध अदालतमा मुद्दा परेको थियो।

धरानमा अवैध संरचना भत्काउदा स्थानीय र प्रहरीबीच झडप

धरान ५ देउरालीस्थित अधेरी खोला किनारको सार्वजनिक जग्गामा बनेको अवैध घर उपमहानगरपालिकाको डोजरले भत्काएको छ।

बेनी नगरले भत्काउन थाल्यो सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना

म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ।

बुटवलमा जग्गाको कित्ताकाट खुल्यो

उपमहानगरको आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले जग्गा बर्गीकरण सम्बन्धि प्रतिवेदन स्वीकृत गरेसंगै जग्गाको कित्ताकाट गर्ने बाटो खुलेको हो।

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

'किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन्। अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन्।'

जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्याे

भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ।

जिल्लामा एक हजार सात सय ७० कृषकको छैन जमिन

यी कृषकमध्ये जिल्लाका झण्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन। बिमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसानले ठूलो क्षति बेहोर्न बाध्य भएका छन्। चितवनका किसानले बाली र पशुमा नयाँ–नयाँ रोग र बर्खामा बाढीको प्रकोप बेहोर्नुपरेको छ।

वनको जग्गामा साबुन उद्योग स्थापना गर्ने प्रयास

ठाउँ स्पष्ट नतोकी कार्यपालिकाले उद्योग खोल्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङ वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा उद्योग बनाउन अघि सारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्