नहर फेरि भत्कियो
सरकारले उच्च प्राथमिकता दिँदै राष्ट्रिय गौरवको आयोजनामा पारेको सिक्टा सिँचाइको मूल नहर निर्माणमा फेरि प्रश्न उठेको छ।
सरकारले उच्च प्राथमिकता दिँदै राष्ट्रिय गौरवको आयोजनामा पारेको सिक्टा सिँचाइको मूल नहर निर्माणमा फेरि प्रश्न उठेको छ।
चार कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामती सेवा ऐन विधेयक मस्यौदामाथि विरोध जनाएका छन्।
मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।
वर्षासँगै खेतीयोग्य जमिन डुबानमा परेपछि नवलपरासीका सुस्ताबासीले भारततर्फकाे गण्डक नहर भत्काएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ।
पाँच वर्षअघि सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत चतरा नहरको जग्गा ओगटेर रामधुनी वडा नंं. २ मा बनाएको बलुतन खातुनको टहरा नियमनकारी निकायले भत्काई दियो।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा ठेकेदारले काम नगरेपछि साउदी विकास कोषले सहयोग रोक्ने चेतावनी दिएको छ।
पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले अनलाइन पत्रकारितालाई कडाइका साथ अनुगमन र नियमन गर्नुपर्ने बताएका छन्।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर दलित हरु ४० वर्षभन्दा बढी बाँच्दैनन्।
नुवाकोटमा सञ्चालित देवीघाट जलविद्युत गृहको लागि पानी ल्याइएको नहरमा डुवेर एक वृद्धको मृत्यु भएको छ।
नेपाल र भारतबीच एकीकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन। भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ।
पश्चिमको ग्रामीण क्षेत्र बन्दिपुरका मुक्तिलाल सिंह (५५) लाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ त्यो हो– कमला नदीको जल। जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाईको व्यवस्था।
सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा मंगलबार (आज) एक बालिकाको शव फेला परेको छ।
भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ ।