२०१७ मा स्मार्टफोनमा आएका नयाँ परिवर्तनहरु | ट्रेन्ड
२०१७ ले हामीलाई कस्ता स्मार्टफोन ट्रेन्डहरु दियो भनेर फर्केर हेरौं। तपाईंको फोनलाई पनि नवीकरणको आवश्यकता छ कि !
२०१७ ले हामीलाई कस्ता स्मार्टफोन ट्रेन्डहरु दियो भनेर फर्केर हेरौं। तपाईंको फोनलाई पनि नवीकरणको आवश्यकता छ कि !
क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसले विभिन्न कारणले घरवारविहिन भएका मानिसहरुको दुर्दशालाई बेवास्ता नगर्न विश्वभरका रोमन क्याथोलिकहरुलाई आह्वान गरेका छन् ।
दार्शनिकहरू जीवनलाई ‘जन्मदेखि मृत्युसम्मको अथक र अर्थपूर्ण यात्रा’ भन्छन् । प्रायः मानिस आफ्नै लागि मात्र बाँच्छन् । खाने, पिउने, सन्तान जन्माउने र अन्त्यमा जीवन विसर्जन गर्नेहरूको संख्या धेरै हुन्छ । कतिपय मानिस छरछिमेक, गाउँ, टोल र अलि परका मानिसलाई पनि आफ्नै ठान्छन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज दिउँसो ३ बजे पुलिस क्लबमा संलग्नहरुलाई सार्वजनिक गर्दैछ। महाानगरी प्रहरी प्रमुख जयबहादुर चन्दले पक्राउको पुष्टि गरेका छन्। उनले पक्राउ क्रम जारी रहेकाले सबै विवरण पत्रकार सम्मेलनमार्फत् गरिने बताए।
अहिले धेरै मानिसहरु आफ्नो छालामा भएको दाग र अन्य विभिन्न खालका समस्याले चिन्तित भइरहेका छन् । यस्तोमा फ्लोरो जोन क्रिमले उनीहरुको समस्यालाई हटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । फ्लोरो जोनका उत्पादनहरु नेपाली बजारमा १५ वर्षभन्दा बढी समयदेखि उपलब्ध रहेको छ । यसले अनुहारमा भएको सबै खाले समस्याहरुको समाधान गर्ने गर्छ ।
राष्ट्रपति गुर्बाङगुली बेर्डिमुहामेडोभ उनको देश तुर्कमेनिस्तानले झन्डै दशकअघिदेखि देखेको सपना आइतबार मध्यरातमा पूरा भएको छ। मध्य एसियाको देश तुर्कमेनिस्तानको राजधानी अस्गाबतमा आइतबार पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स खेलकुद औपचारिक रूपमा सुरु भएको छ ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौं रुपैयाँ बजेट छुट्ट्याउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटिले १० प्रतिशत बजेट पुनर्निर्माणमा नै सकिने गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका ७ मा अवस्थित खोलामा पौडी खेल्न गएका ३ जना बालकको डुबेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाले तीन बालकको खोलामा डुबेर मृत्यु भएको बताए।
हालै आएको मुसलधारे वर्षाका कारण सप्तरी जिल्लामा आएको भिषण बाढी र पहिरोले पुरानो चन्द्रनहर सिँचाइ आयोजनालगायतका वितरण प्रणालीमा रु एक अर्ब ८८ करोड मूल्य बरावरको क्षति भएको छ।
जब रात पर्छ तब चाँगुनारायण नगरपालिका– ५ छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राकोे आवाज सुनिन थाल्छ।
नहरमा डुबेर शुक्रबार नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गैरीधारास्थित करुणा इन्टेरिअरमा नेपाली फर्निचरबाट तयार पारिएका बेड रुम, लिभिङरुम, डाइनिङ तथा अफिस प्रयोजनका लागि उपयुक्त हुने फर्निचरहरु पाइन्छन् । यहाँका फर्निचर सिसौको काठबाट तयार पारिएको करुणा इन्टेरिअरका अध्यक्ष देवराज मिश्र बताउँछन् ।
कागेश्वरी मनहरा नगरपालिकामा एमालेका कृष्णहरि थापा विजयी भएका छन्। उनले ८९६९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले ८४८७ मत प्राप्त गरे।
मकवानपुरको चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार मल्ल निर्बाचित भएका छन्। उनले प्रतिद्धन्द्धी नेकपा एमालेका लालबहादुर थापा मगरलाई पाँच सय ९५ मतअन्तरले जित हासिल गरे।
काठमाडौको कागेश्वरी मनहरा नगरपालिमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका उपेन्द्र कार्की १४७१ मतसहित अग्र स्थानमा रहेका छन्। उनमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुण्णहरी थापाले १२१७ मतसहित कांग्रेसका कार्कीलाई पछ्याइरहेका छन्। नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले ७१२ मत प्राप्त गरेका छन्।