२२ असार २०८१ शनिबार
image/svg+xml

एथलेटिक्समा भारतको दबदबा

नेपालका दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा कांस्य पदक जितेको दिन भारतले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा आफ्नो दबदबा कायम राखेको छ। दोस्रो दिन ७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो। पाकिस्तान र श्रीलंकाको नाममा समान १ स्वर्ण रह्यो।

जसले हार्न जानेनन्

२०३८ साल। जुम्ला खलंगाको टुँडिखेल मैदान। तत्कालीन राजा वीरेन्द्र शाहको जन्मोेत्सवको अवसरमा आयोजित तीन किलोमिटर दौडमा १८ वर्षे ठिटो हरिबहादुर रोकाय सहभागी थिए।

एथ्लेटिक्सः चन्द्रकलाद्वारा नयाँ कीर्तिमान

आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको महिला ज्याभ्लिन थ्रो मा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गाडेले शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। दाङको बेल्झण्डीमा भएको स्पर्धामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानलाई सुधार गर्दै नयाँ कायम गरेकी हुन्।

स्वर्ण विजेता अजित सम्मानित, खेलाडीलाई पिनाकल कलेजको छात्रवृत्ति

ललितपुरको पिनाकल कलेजले सि डिभिजन लिग विजेता खालिबारी युवा फुटबल क्लबका खेलाडीलाई अध्ययनका लागि १० लाख बढीको छात्रवृत्ति दिने भएको छ। शुकवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खालिबारीले प्लानिङ ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेर सि डिभिजन लिगको उपाधि जितेको थियो।

फुटबलमा साथ नपाएको भाग्य एथलेटिक्समा

‘मेरो लक्ष्य फुटबलबाट देशका लागि खेल्नु थियो। कयौं पटक प्रयास गरे पनि सफल हुन सकिनँ । जुन यात्रा क्षेत्रीय छनोटबाटै टुंगिने गर्दथ्यो।’ गत चैत ४ गते नेपालका लागि एथलेटिक्समा लामो समयसम्मको पदकको खडेरी तोड्दै पदक भित्र्याएका अजितकुमार यादवले भने।

बाँसगढीमा मेयर कप जारी

दोस्रो बाँसगढी अन्तरमावि मेयर कप प्रतियोगितामा एथलेटिक्स र भलिबलतर्फ दोस्रो चरणका खेल हुँदै छन्। भलिबलतर्फ पूर्णहीरा माविलाई पराजित गरी भृकुटी मावि र जनता मावि बठुवालाई पराजित गरी जनप्रिय मावि दमौली दोस्रो चरणमा प्रवेश गरेका छन्।

‘दोषी देखिए कारबाही गर्छाैं’

एथलेटिक्सको २ सय मिटर दौडका प्रतिस्पर्धी यामसाजन सुनार खेलअघि खुट्टामा चोट लागेको कारण देखाउँदै मंगलबार नेपाल फर्किएका छन्।

दुई नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित

दुई नेपाली खेलाडी एसियाली खेलकुद खेल्नबाट वञ्चित भएका छन्। इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सका २ नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्।

नेपाली एथलेटिक्सलाई जापानको सहयोग

जापानमा २ वर्षपछि हुने टोकियो ओलम्पिक २०२० अगाडिको प्रशिक्षणका लागि नेपाललाई जापानको तामुरा शहर र एथलेट सोसाइटीले सहयोग गर्ने भएको छ।

एथलेटिक्समा उदाउँदै दिर्पा

सुरु–सुरुमा खेलकुद क्षेत्रमा लाग्दा खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १७ वर्षीय दिर्पा बस्नेतलाई परिवारकै साथ थिएन। खेल क्षेत्रमा लागेर ‘न भविष्य बन्ने न भाग्य नै चम्कने’ भन्दै खेल क्षेत्रमा समय बरबाद नगर्न दिर्पालाई परिवारको दबाव आउने गरेको थियो।

एथलेटिक्समा २२ स्वर्णसहित आर्मी पहिलो

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत इटहरीमा मंगलबार सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन पाँच स्वर्ण पदक जित्दै समग्रमा २२ स्वर्ण पदकका साथ टिम च्याम्पियन बनेको छ ।

एथलेटिक्समा सेनाको दबदबा कायमै

नेपाली सेनाकी सरस्वती भट्टराईले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा स्वर्ण पदकको ह्याटि्रक गरेकी छन्। विभागीय टोलीको दबदबा कायमै रहेको दिन सोमबार पनि इटहरी रंगशालाको ट्र्याकमा ८ सय मिटर दौडको उपाधि जित्दै उनले ह्याटि्रक पूरा गरेकी हुन्।

एथलेटिक्समा सोमबार पनि सेनाको दबदबा

नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादेका लागि सातौं राष्ट्रिय खेलकुदमा भाग लिन पूर्वाञ्चलको यात्रा सुरु गर्दासम्म भाग लिएका इभेन्ट्समा स्वर्ण पदक जित्नुमात्र लक्ष्य थियो। राष्ट्रिय कीर्तिमान उनको प्राथमिकतामा समेत थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्