५ आश्विन २०८१ शनिबार
image/svg+xml

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए।

पन्तका चार कृति सार्वजनिक

जोशी निवासमा गरेको कार्यक्रममा साहित्यकार पन्तले लेखका उत्कृष्ट सत्ताइस नक्षत्र, महाभूकम्प, गुल्मेली शब्दभण्डार र रामसूक्त र दायित्व साहित्यिक पत्रिकाका १२९ र १३० अङ्कहरु सार्वजनिक गरेका हुन्।

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार, आइतबार घर फर्काइने

उनले भने, ‘आज उहाँको अवस्था सामान्य भइसकेको छ। साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो। कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो।’

सरकारले सत्यमोहन जोशीको नाममा विद्यालय खोल्ने

सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवित इतिहास बोकेका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका थिए।

जोशीलाई ‘कर्णाली साहित्य साधना’

कर्णाली साहित्य समाजले शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य साधना’ बाट सम्मान गर्ने भएको छ । बिहीबार समाजले पत्रकार सम्मेलन गरी चैत ११ गते शताब्दी पुरुष जोशीलाई वीरेन्द्रनगरमा सम्मान प्रदान गर्ने जानकारी गराएको थियो ।

शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा मरणोपरान्त शरीर दानको घोषणा

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका छन्।

सत्यमोहन जोशीको एक सय एक वर्षे जीवनयात्रा

जन्ममितिअनुसार मंगलबार सस्कृतिविद तथा वाङ्मय पुरुष सत्यमोहन जोशी एकसय एक बर्षमा प्रवेश गरेका छन्।सय बर्ष पार गरेको अवसरमा पाटन बखुम्बहालस्थित उनको घरमा शुभकामना दिन आउने शुभचिन्तकहरुको भीड छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्