न्यूनचापीय रेखा मध्य भारतमै, अझै केही दिन मनसुन सक्रिय नहुने
न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौंमा ३० वर्षअघिको गर्मी दोहरिएको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्ष जुलाई महिनाको रेकर्डले ३० वर्ष अघिको गर्मीको रेकर्ड झन्डैझन्डै छोएको छ।
नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो।
गत वर्षभन्दा १० दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ।
मनसुन सुरु भएसँगै भक्तपुरका खेतमा पानी भरिएर धान रोप्न ठिक्क भएको छ। तर प्रत्येक वर्षझैं यो वर्ष पनि धान रोप्नका लागि आवश्यक पर्ने रासायनिक मल अभाव यहाँ भएको छ। धान रोप्न सुरु हुने समयसँगै भएको मल अभावले किसान चिन्तित छन्।
हुरीले छानो उडाएको १९ दिन बितिसक्दा पनि आर्थिक रुपमा विपन्न सयौं परिवारको छाना बन्न सकेको छैन्। खुला आकाशमुनि बसेका हुरी पीडित परिवारको मनसुन सुरु भएसँगै बिचल्ली भएको छ। कतैबाट राहत नपाएको र आफूसँग पनि पैसा नहुँदा भत्केको घर बनाउन नसकेकालाई वर्षामा ओत कहाँ लाग्ने भन्ने पिरलो भएको छ।
बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ।
अनुमान गरिएभन्दा झन्डै १० दिनपछि नेपालमा मनसुन प्रारम्भ भएको छ । मौसम पूर्वानुनमान महाशाखाले शनिबार दिउँसोदेखि देशको मध्य र पश्चिममा देखिएको बादलको प्रणाली थप शक्तिशालि हुँदै पश्चिमतीर सर्न थालेको जनाएको छ ।
महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ।
यतिखेर गर्मी मौसममा लाग्ने रोग मात्र नभई मनसुनको समय पनि भएकाले अन्य रोगको संक्रमण तथा पेटसम्बन्धी रोग लाग्ने बढी सम्भावना हुन्छ । यो मौसममा पाचन प्रणालीको समस्याका साथै आलस्य बनाउने, कमजोरी महसुुस हुनेलगायत समस्या देखिन्छन् । यस्तो अवस्थामा आफूलाई कसरी स्वस्थ राख्ने रु आउनुहोस् यी उपाय अपनाऔं ।
औसत समयभन्दा १० दिनपछि नेपालमा वर्षा याम सुरु हुँदैछ। मौसम पूवार्नुमान महाशाखाले बिहीबारदेखि नेपालमा मनसुन प्रवेश भएको जनाएको हो।
नेपालमा आजदेखि मनसुन शुरु भएको छ। मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने गर्छ। हालसम्म यो प्रणाली विकसित नभएकाले मनसुन ढिलो भित्रिने सम्भावना रहेको हो।
मनसुनपछि देखिने डेंगु ज्वरोको प्रकोप धरानमा भने प्रि–मनसुनमा नै फैलिएपछि चिकित्सकसँगै स्वास्थ्य विभाग र मन्त्रालय चिन्तित बनेका छन्।
मौसम पूर्वानुमान महाशाखाले अपरान्हमा हावा हुरी सहित वर्षा हुने क्रम सोमबारसम्म जारी रहने सम्भावना देखाएको छ।