१९ आश्विन २०८१ शनिबार
image/svg+xml

आइसिसी विश्वकप : आज पाकिस्तान र बंगलादेशविच खेल हुने

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटको १३ औं सस्करणमा आज पाकिस्तान र बंगलादेशविच खेल हुँदैछ।नेपाली समय अनुसार दिउँसो २ :१५ देखि सुरु हुने यी दुई बिचको खेल कोलकताको इडेन गार्डेनमा हुनेछ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्धारा पाकिस्तान १ विकेटले पराजित

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई पराजित गरेको छ।दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान २७० रनमा अल आउट

विश्वकप क्रिकेटमा अफ्रिकाविरुद्ध पाकिस्तान २७० रनमा अल आउट भएको छ।भारतको एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ४६ दशमलब ४ ओभरमा २७० रन बनाउँदा सबै विकेट गुमायो।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट झार्यो

दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ।पाकिस्तानले तेस्रो विकेटको रुपमा मोहम्मद रिज़वानलाई ३१ रनमा गुमाउन पुगेको हो । ताजास्थीतीमा पाकिस्तानले १७ ओभरमा ३ विकेट गुमार्एर ८८ रन बनाएको छ।

विश्वकप क्रिकेट :अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो

भारतको चेन्नईमा आज सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटबाट हराएको हो।

विश्वकप क्रिकेट: अफगानिस्तानविरुद्ध पाकिस्तानले २८२ रन बनायो

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अफगानिस्तानविरुद्ध पाकिस्तानले २८२ रन बनाएको छ।

विश्वकप क्रिकेट: पाकिस्तान र अफगानिस्तानबिच खेल जारी,पाकिस्तान पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अहिले पाकिस्तान र अफगानिस्तानबिच खेल भईरहेको छ।ताजास्थीतीमा पाकिस्तानले १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज अफगानिस्तान र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछ।

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध भारतले टस जित्यो

विश्वकप क्रिकेट २०२३ अन्र्तगत पाकिस्तानविरुद्ध घरेलु टोली भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

विश्वकप क्रिकेट :आज पाकिस्तान र भारत भिड्दै

विश्वकप क्रिकट २०२३ अन्तर्गत आज पाकिस्तान र भारत विच खेल हुँदैछ। भारतको हमदावादमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बाट सुरु हुनेछ ।

विश्वकप क्रिकेट :आज पाकिस्तान र श्रीलंकाविचको खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तान र श्रीलंकाविच आज खेल हुँदैछ।खेल भारतको हैदरावादमा नेपाली समय अनुसार दिउँसो २ : १५ हुनेछ।यो खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।

विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई हरायो

भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्