२१ असार २०८१ शुक्रबार
image/svg+xml

बुटवल पावर कम्पनीको साधारणसभा सम्पन्न

बुटवल पावर कम्पनीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सेयरधनीहरूलाई आव २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत सञ्चालक समितिबाट पेश भएका सबै प्रस्ताव पारित गरेको छ।

छिमेक लघुवित्तको साधारणसभा

छिमेक लघुवित्तको २२ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीद्वारा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा

राष्ट्रिय वाणिज्य बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।

एनएमबी बैंकको अध्यक्षमा गोयल

एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। २८औं साधारणसभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका छन्।

सकियो महालक्ष्मी बैंंकको साधारणसभा

महालक्ष्मी विकास बैंककोे बाइसौं साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

पञ्चकन्या माई हाइड्रोपावरको साधारणसभा

पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारणसभा अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।

विज्ञापन संघमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघको २४ औं साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ। सुदीप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्