२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विज्ञापन संघमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघको बाट नयाँ नेतृत्व चयन भएको छ। सुदीप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।

संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा अरूणकाजी स्थापित, रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिष अधिकारी र प्रभात रिमाल निर्विरोध निर्वाचित भएका छन्। संघका पदाधिकारी तथा सदस्यहरूले सपथ लिएका छन्।

प्रकाशित: २४ पुस २०८० ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App