४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बर्दियामा चितुवाको आक्रमणबाट नौ जना घाइते

चितुवाको आक्रमणबाट आइतबार दिउँसो नौ जना घाइते भएका छन्। गुलरिया नगरपालिका–११ गो कचौरामा चितुवाले आक्रमण गरेको हो।गुलरिया नगरपालिका–११ की अन्दाजी ३५ वर्षीय किस्मतु हज्जाम, गुलरिया नगरपालिका–१२ टेशनपुरका मोहन थारु गम्भीर घाइतेको बर्दिया अस्पतालमा उपचार भईरहेको छ।

गुलरियामा प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव उद्योग वाणिज्य संघले आयोजना गरेको छ। महोत्सव दश दिनसम्म चल्नेछ।

सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु

अन्दाजी४० वर्षीय सुर्य कला राजीको मृत्यु भएको जिल्लाप्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।

बर्दियामा चार सय ९४ बिघाको धानबालीमा क्षति

तीन सय नौ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने एक सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले जानकारी दिए।

आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ

बुवा छोराबीच झगडा हुँदा लौरंगलालले बुधबार राति आफ्नै २० वर्षीय छोरा विवेक चौधरीको पेटमा फुटेको वियरको बोत्तल प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते भएका विवेकलाई उपचारको लागि बर्दिया अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो।

गुलरिया नगरपालिकाका चार वडामा कांग्रेस र एमालेको बराबर जित

गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हुँदा नेपाली कांग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन्। गुलरियामा १२ वटा वडा मध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले वडा अध्यक्ष पदमा बराबर जित निकालेका हुन्।

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।

तीन दशकपछि सदरमुकाम गुलरियाको मूहार फेरिँदै

जिल्लामा पहिलो पटक २०५२ सालमा गुलरिया नगरपालिका घोषणा भएको हो । नगरपालिका स्थापना भएको तीन दशक बित्यो तर, स्थानीयको अपेक्षा अनुरुप भौतिक पूर्वाधार बन्न सकेन। गुलरिया जिल्लाको सदरमुकाम पनि हो।

गुलरिया–मुर्तिहा नाका खोल्न माग

चुनावमा दलको एजेन्डामा गुलरिया–मुर्तिहा नाका पहिलो प्राथिमिकतामा पर्छ । दलका नेताले यो नाका सञ्चालनमा ल्याउने आश्वासन दिन्छन् । चुनावी एजेन्डा नाका बनाएको भरमा चुनाव जित्छन् । जितेपछि वास्ता गर्दैनन् ।

झडपपछि गुलरियामा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ।

बबई नदी बस्ती पस्यो, गुलरियासहित ४ नगरपालिका उच्च जोखिममा

शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्ती पसेको छ। बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ। नदी बस्ती पसेको खबरपछि गुलरिया बासी त्रस्त बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्