coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु

उङगरले ठक्कर दिदाँ पैदलयात्रीको दुर्घटना स्थलमै मृत्यु भएको छ। गुलरिया नगरपालिका–४ स्थितबबई क्याम्पस नजिकै उङगरले ठक्कर दिदाँ पैदलयात्रीमहिलाको मृत्यु भएको हो।

 अन्दाजी४० वर्षीय सुर्य कला राजीको मृत्यु भएको जिल्लाप्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए। गुलरियाबाट राजापुर तर्फजादै गरेको भे १ ज १११२ नंम्बरको उङगरले पैदलयात्रीमहिलालाई ठक्कर दिएको हो।चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रकाशित: १५ कार्तिक २०७९ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App