७ वैशाख २०८१ शुक्रबार

रूपेश र रणसिंगे च्याम्पियन

नेपाल च्याम्पियन तथा फिडे मास्टर रूपेश जैसवाल प्रथम वडा अध्यक्ष कप र्‍यापिड बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।

सुदीप, सुमन, विजेशको अग्रता

काठमाडौंका सुदीप तामाङ, सुमन लामा र भक्तपुरका विजेश राजकर्णिकारले मंगलादेवी सिंह स्मृति खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा अग्रता लिएका छन्।

जिल्लाव्यापी बुद्धिचालमा मनीषलाई उपाधि

धुनीबेसी खानीखोलाका मनीष कोइरालाले धाडिङ जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएका छन्।

दोलखा चेस होमलाई सफलता

दोलखा चेस होम नेपाल शनिबार छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगितामा च्याम्पियन बनेको छ।

दोलखा र भक्तपुरबीच फाइनल प्रतिस्पर्धा

दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघले छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाली चार खेलाडीलाई चेसमा सफलता

युवा खेलाडी पुरुषोत्तम सिलवालसहित नेपालका चार खेलाडीले बुधबारदेखि सुरु एसियाली खुला बुद्धिचाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुआत गरेका छन्।

बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी

महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले कार्यव्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गरेका थिए ।

रूपेश र क्षितिज संयुक्त चौथो स्थानमा

नेपाल च्याम्पियन रूपेश जैसवाल र क्षितिज भण्डारी जारी दक्षिण एसियाली चेस च्याम्पियनसिपमा शुक्रबार पाँचौं चरणका खेल सकिँदा संयुक्त रूपमा चौथो स्थानमा छन्।

दक्षिण एसियाली बुद्धिचाल: नेपाली खेलाडीलाई मिश्रित नतिजा

नेपाली खेलाडीले ललितपुरको गोदावरीमा जारी दक्षिण एसियाली बुद्धिचाल प्रतियोगिताको पहिलो चरणमा बुधबार मिश्रित नतिजा निकालेका छन्।

भक्तपुरमा खुला बुद्धिचाल सुरु

भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्यापिड बुद्धिचाल सुरु भएको छ। प्रतियोगिता शनिबार सकिनेछ।

भक्तपुरमा खुला बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ।

एक खेल अगावै रूपेश र सुजना च्याम्पियन

फिडेमास्टरद्वय रूपेश जैशवाल र सुजना लोहनी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एक खेल अगावै च्याम्पियन भएका छन्।

राष्ट्रिय बुद्धिचालः रुपेश र सुजनाको जित निरन्तर

राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जयशवाल र महिलातर्फ सुजना लोहनीले आआफ्नो जित यात्रालाई छैटौं चरणसम्म पुर्याउँदा एकल अग्रतालाई कायम राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्