कोशीमा समानुपातिकतर्फ श्रम संस्कृति दोस्रो, रास्वपा पहिलो
कोशी प्रदेशमा कांग्रेस, एमालेलाई उछिन्दै श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ दोस्रो स्थान प्राप्त गरेको छ।
कोशी प्रदेशमा कांग्रेस, एमालेलाई उछिन्दै श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ दोस्रो स्थान प्राप्त गरेको छ।
इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज जलडमरूमा जहाज आवागमनमा प्रभाव पारिरहेको छ।
नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ।
प्रत्यक्ष निर्वाचनतर्फबाट सांसदमा जेनजी पुस्ताका आठ जना सांसद प्रवेश गरेका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिएपछि इरानी राष्ट्रपतिको छोराले उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरेका छन्।
स्वास्थ्य बिमामार्फत उपचार गर्ने विरामीको हकमा औषधि सेवाप्रदायक स्वास्थ्य संंस्थाभित्रै व्यवस्था गर्न स्वास्थ्य बीमा बाेर्डले निर्देशन दिएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको विकास, सम्भावना, समस्या र नागरिकको पिर मर्का बुझ्न ‘सिदिङ्वा संवाद’ कार्यक्रम गर्ने भएको छ।
भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्था व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर सङ्कलन बन्द गर्ने निर्णय गरिएको छ।
यस निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको रास्वपाले यस जितमा विगतमा अन्य स्थापति राजनीतिक दलबाट आएका उम्मेदवारहरूको जित उत्साह जनक देखिएको छ।
वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह दशक पछि निर्देशनमा फर्केका छन्। उनको निर्देशनमा रहेको चलचित्र ‘कमला मिस’को छायांकन सकिएको छ।
गुल्मीका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सैद्धान्तिक अध्ययनमा सीमित भइरहेको समयमा यहाँको एक विद्यालयमा भने परदेशी दाताहरूको सहयोगमा कम्प्युटर प्रयागेशाला स्थापना गरिएको छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले अमेरिकी हतियार सारिए पनि उत्तर कोरियाबाट आउने खतरा रोक्ने क्षमतामा कुनै समस्या नपर्ने स्पष्ट पारेको हो।
लाेकप्रिय आख्यानकार ,कवि,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्' काे बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को लाेकार्पण भएकाे छ।
टी-२० पुरुष विश्वकप खेलेको दक्षिण अफ्रिका टोली बुधबार स्वदेश फर्कदैछन्।