६ आश्विन २०८१ आइतबार
image/svg+xml

वाम गठबन्धनले बहुमत ल्याउँछः नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गेरेका छन्।  सिरहाको लहानमा बुधबार आयोजित चुनावी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि वाम गठबन्धन बनेकाले जनताले गठबन्धनलाई बहुमत दिने दाबी गरे। ‘गठबन्धनको बहुमत आउने देखेर काँग्रेसलगायत दल अत्तालिएका छन्”–उनले भने।

गठबन्धनले जितेमा सुशासन र समृद्धि हुन्छः डा भट्टराई

नेकपा एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा राजन भट्टराईले वामगठबन्धनले जितेमा मुलुकका सुशासन र समृद्धि हुने बताएका छन्।

कांग्रेस, राजपा–फोरम र वाम गठबन्धनको भिडन्त

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सर्लाहीमा उम्मेदवारहरु जोडतोडले प्रचारप्रसारमा जुटेका छन् ।

बाम गठबन्धनको चुनाबी कार्यक्रमा प्रयोग भएका तीन मोटसाइकलमा आगजनी

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन्। वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका तीन ओटा मोटरसाइकल आइतबार साँझ सवा ६ बजे आगजनी भएका हुन्।

राजपाको घोषणापत्रमा वामपन्थी गठबन्धनको आलोचना

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लोकतन्त्रविरोधी र सत्ता प्राप्त गर्नका लागि गठन भएको भन्दै वाम गठबन्धनको आलोचना गरेको छ ।

प्रदेश १/धनकुटा : बिरासत जोगाउन दुवै गठबन्धनलाई चुनौती

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । धनकुटामा वाम र लोकतान्त्रिक गठबन्धनको मात्रै चुनावी प्रचार देखिएको छ । साना दलहरु छायामा परेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख ५ हजार १८८ मतदाता छन् । जिल्लामा वाम गठबन्धनमा २ र लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल छन्।

वाम गठबन्धनको गर्जन : ५० वर्षसम्म कम्युनिस्ट सरकार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने दाबी गरेका छन् । ‘हामी कम्युनिस्ट नमिल्दा कांग्रेस तीन दशक सत्ताकेन्द्रित भयो, अब हामी कम्युनिस्टले ५० वर्ष मुलुक चलाउँछौं’, पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बिहीबार दाहालले भने ।

वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ :अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

बाबुरामको पकड क्षेत्रमा ओली र दाहालको चुनाबी सभा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवार गोरखामा एउटै मञ्चबाट भोट मागेका छन्। पहिलो पटक एउटै मञ्चमा चुनावी कार्यक्रममा सहभागी भएका उनीहरुले बाम गठबन्धनका उमेदवारलाई जिताउन गोरखाबाट संयुक्त चुनावी सभा गरेको बताए।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउन देउवा र राणाबीच छलफल

बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाबीच छलफल भएको छ।

बाम गठबन्धन राणा र पञ्चायत शासनभन्दा खतरनाकः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धन राणा शासन र पञ्चायत शासनभन्दा खतरनाक रहेको आरोप लगाएका छन । बुधबार कैलालीको लम्कीमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीले एक दलीय अधिनायकवाद लाद्न खोजेको बताए ।

लोकतान्त्रिक गठबन्धनलाई चुनौती

६ महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा आएको नतिजा हेर्दा ललितपुरमा लोकतान्त्रिकभन्दा वाम गठबन्धन अगाडि देखिएको छ भने भक्तपुरमा दुई गठबन्धन र मजदुर किसान पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ।

गठबन्धन भिन्न,एजेन्डा एउटै

निर्वाचनको समय छोट्टिँदै जाँदा रसुवाका उम्मेदवार भोट माग्न टोलटोलमा पुगेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान गर्दै कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् ।  आउँदो निर्वाचनमा यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ।

गठबन्धनको प्रयोग र परिणाम

राजधानी काठमाडौँमा हुने सामाजिक जमघटमा सामान्य भलाकुसारीपछि राजनीतिबाहेक अरु कुनै विषयले चर्चा पाउँदैन । हिजोआज स्वाभाविकरूपले निर्वाचन परिणाम कसको पक्षमा कति जाला भनी अड्कडवाजीले चर्चामा प्राथमिकता पाउने गरेको छ । गत साता एउटा जमघटमा केही पृथक कुरा भयो । र, यो विषय मेरा लागि आश्चर्यमा पार्नेखालको थियो ।

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्