२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ। विदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो।

गण्डकीपछिको खेल गन्तव्य

नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रतिस्पर्धा बृहत् राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा भर्खरै सम्पन्न भएको छ।

नवौँ राष्ट्रिय खेलकुद: आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो

यस्तै महिला एकल स्पाइरिङतर्फ नै ९४०–४५० किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन्।

ह्यान्डबलको पुरुषमा गण्डकी र आर्मी भिड्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन

‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे।

नवौँ राष्ट्रिय महिला फुटबलमा सशस्त्र र गण्डकी विजयी

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ। गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन्। उदया थापाले दुई गोल गरिन्।

नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय टिमका खेलाडीहरु चम्किँदा बागमती र एनआरएनए विजयी

वागमती प्रदेशले पनि मधेस प्रदेशमाथि समान २–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेका हुन्। एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले समान एक/एक गोल गरे। एनआरएनमा राष्ट्रिय खेलाडी समावेश गरिएको भन्दै प्रदेश १ ले बिरोध जनाएपछि केही ढिला गरी शुरु भएको खेलमा सञ्जोगले नवांै मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए।

महिला क्रिकेटः एपीएफ विजयी

पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रश्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो।

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।

नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा पनि गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन

नवौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन बनेको छ। २०७७ चैत १ गते नियुक्त भएका तेजबहादुर गुरुङको उमेरहदसँगै अवकाश भएपछि गण्डकी खेलकुद परिषद सचिव विहीन भएको हो।

ह्यान्डबलमा गण्डकी र आर्मी भिड्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारदेखि सुरु हुने पुरुष ह्यान्डबलतर्फ आयोजक गण्डकी प्रदेश र विभागीय टोली नेपाल आर्मी क्लब भिड्ने भएका छन्।

नवौँ राष्ट्रिय खेलकुदः म्याग्दीमा खेलमैदान तयार

जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ।

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख गुरुङ

विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उनले भने, 'निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्