१५ वैशाख २०८१ शनिबार
image/svg+xml

विशेष कार्ययोजना बनाएर काम गर्ने छौं

गाउँ शिक्षा ऐन २०७९ गाउँसभाबाट पारित गरिएको छ। योग्य, दक्ष र लगानशील प्रधानाध्यापकहरूको व्यवस्थापन प्रक्रिया सम्पन्न गर्न लागेका छौं।

पुल नहुँदा जोखिम

दैलेखको भगवतीमाई गाउँपालिकास्थित बालतडा खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता भएको हो।

दैलेखमा जीप दुर्घटनामा एकको मृत्यु

भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्