११ पुस २०८२ शुक्रबार
image/svg+xml

राखेप सदस्यसचिव घिसिङले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट

परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि गरेको योगदानको सह्राहना गर्दै आगामी सुखद जीवनको कामना गरेकी थिइन्।

एमालेले बाँड्यो अग्नी पीडितलाई तीन लाख राहत

तेम्बाका आगलागी पीडितलाई नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटीले ३ लाख ३६ हजार रुपैयाँ राहत रकम वितरण गरेको छ ।

उपभोक्ता हित विपरीत काम गर्ने सात उद्योग र फर्म कारबाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सातवटा उद्योग र फर्मलाई कारबाही तथा निर्देशन गरेको छ ।

एमालेमा ताप्लेजुङबाट एकता सन्देश: सर्वसम्मत छानिए महाधिबेशन प्रतिनिधि

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ताप्लेजुङका १२ प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

गाउँका ‘न्यायालय’मा आउने अधिकांश उजुरी महिलासँग जोडिएका

अधिकांश उजुरी महिलासँग सम्बन्धित हुन्छन् । न्यायिक समितिमा आएका मध्ये अधिकांश ज्याला नपाएको, घरेलु हिंसाको सिकार भएको, साँध–सीमा मिचिएकोलगायतका धेरै छन् ।

सभापति निवासको बैठक सकारात्मकः उपसभापति गुरुङ

महाधिवेशनकै विवादले पार्टीको एकता नै जोखिममा रहेका बेला सभापति देउवाले बिहीबारबाट मुख्य पदाधिकारी र नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन्।

नेपाली कम्युनिष्ट पाटीको गण्डकी एकता सन्देश सभा मंसिर १४ गते

१५ दल मिलेर एकता गरेको सो पार्टीले गण्डकी प्रदेश स्तरीय एकता सभा पोखराको चिप्लेढुंगामा गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

विराटनगरलाई कर्णालीले दियो १६१ रनको कठिन चुनौती

ब्याटिङमा निकै कठिन देखिएको पिचमा कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोड्यो।

तेस्रो जितले टिमको मनोबल बढेको छः प्रशिक्षक शाही

शाहीले भने, “आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।”

एमालेले आइजिपी बनाउन ‘उछलकुद’ गराएका पूर्व एआइजी पोखरेल रास्वपामा

विशेष गरी एमालेका नेताहरूको उनीप्रति ठुलै आशीर्वाद थियो। जसले पोखरेललाई २०७९ को निर्वाचनताकाको प्रहरीको आइजिपी बनाउन चाहेको थियो।

काबेली ईनर्जी कम्पनी लिमिटेडको १ अर्ब ५ करोडको संस्थापक शेयर खुल्ला

आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् ।

शिखर इन्स्योरेन्स बन्यो ‘मेरिट प्रमाणपत्र’ प्रदान गर्ने पहिलो बिमा कम्पनी

साफाद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यतादिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ।

भूमि अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउँछ : नेपाल जग्गा तथा आवास विकास महासंघ

हदबन्दीको कारण देखाउँदै सम्पत्ति बिक्रीमा रोक लगाउँदा व्यवसायीको करिब २ खर्ब रुपैयाँ बराबरको सम्पत्ति ‘होल्ड’ भएको महासङ्घले बताएको छ ।

जाडो बढेपछि औल झर्न थाले जुम्लीभेडा

मंसिर लागेसँगै जुम्ला र आसपासका हिमाली पाटन चिसिन थालेका छन्। बढेको चिसोको तीखोपनसँगै उच्च लेकमा चरिरहेका भेडाहरू ‘औल’ झर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्