विमान चार्टर गरेर नेपाल आउँदै भियतनामी पर्यटक
नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।
नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।
नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।
मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन् ।
शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। योसँगै व्यवसायीमा खुसी छाएको छ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटनक्षेत्र अझै उकासिन सकेको छैन ।
विदेशी पर्यटक आउने मुख्य याममा पनि होटलहरूमा पर्यटक नआउँदा लुम्बिनीका होटल व्यवसायीहरू चिन्तित छन् ।
झन्डै सतप्रतिशत ‘रिकभर’ हुनेगरि यो सेप्टेम्बरमा नेपालमा विदेशी पर्यटकको आगमन भएको छ। सेप्टेम्बरमा मात्र नेपालमा सबैगरि ९१ हजार १२ जना विदेशी पर्यटक भित्रिएका छन्। ती सबै हवाईजहाज मार्फत भित्रिएका यात्रु हुन्।
पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ। नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ।
पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्। ती पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन्।
आर्थिक गतिविधि बढ्ने समय हो।विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन्।
कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उदघाटन गरिएको छ।
मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।
पर्यटन व्यावसायीका अनुसार मुख्य पर्यटकीय सिजन बल्ल सुरु भएको छ। अबका तीनमहिना ( सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म) को समयलाई व्यावसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन्। पर्यटन व्यावसायीले यो सिजनसँग निकै नै अपेक्षा पनि गर्छन। अघिल्ला सिजनमा झैं पर्याप्त पाहुना आउने आशमा पर्यटन व्यावसायी बसिरहेका छन्।
पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन्। पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन्।