२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्वेच्छिक मृत्युका लागि घर छोडे वैज्ञानिक डेभिडले

अष्ट्रेलियाका १०४ वर्षीय वैज्ञानिक डेभिड गुडअलले स्वेच्छिक मृत्यु रोज्दै घर छोडेका छन्। इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया बस्दै आएका थिए।

अमेरिकामा नेपालीको मृत्यु

आठ बर्षअघि अमेरिका गएका एक रुकुमेलीको निधन भएको छ। रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका २८ बर्षीय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो।

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ।

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।  गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्।

नाइजेरिया हमलामा कम्तीमा २७ जनाको मृत्यु

नाइजेरियाको उत्तर-पूर्वी क्षेत्रमा भएको आत्मघाती हमलामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । भने दर्जनाै‌ घाइते भएका छन्।

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ।

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

मोरङमा सोमवार साँझ दुईवटा गाडी एकअापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

क्षेप्यास्त्र आक्रमणमा सरकार समर्थित कैयौं लडाकुको मृत्यु

उत्तरी सिरियास्थित सैन्य क्षेत्रमा रात्रिकालीन समयमा भएको क्षेप्यास्त्र आक्रमणमा परि इरानीसहित सरकार समर्थित कैयौं लडाकु मारिएको विवरण सार्वजनिक भएको छ।

काबुल बम विष्फोटमा ५ पत्रकारसहित २५ जनाको मृत्यु

अफगानिस्तानको काबुलमा भएको दोहोरो बम विष्फोटनमा परी ५ पत्रकारसहित २५ जनाको मृत्यु भएको छ।

मोरङमा माइक्रोबस दुर्घटना, दुईको मृत्यु १० घाइते

झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन्।

गाडीले ठक्कर दिँदा लण्डनमा नेपाली महिलाको मृत्यु

गुडिरहेको कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको मृत्यु भएको छ। हन्स्लो वेष्ट बस्ने ४९ वर्षिया मिना लिम्बुको बाटो काट्ने बेलामा कारले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो।

'शक्ति देखाउन' कर्णालीमा हामफालेका दुई झाँक्रीको मृत्यु

दैविक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हामफालेका दुई जना झाँक्रीको आइतबार विहान मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ६१ वर्षिय मानसिंह विष्ट र ५३ वर्षिय जय बहादुर विष्ट रहेका छन्।

दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

सिनेमामा लेखकको मृत्यु

नायक राजेश हमालले पहिलो फिल्म भाग्यरेखा साइन गर्दा उनलाई १० हजार रुपैयाँ दिइएको थियो र नायिका करिश्मा केसीले त्यतिबेला नायकले भन्दा पाँच हजार बढी पाए मात्र खेल्ने भन्ने सर्तमा भाग्यरेखा फिल्म छाडेकी थिइन्, पछि कृष्टि केसीले नायिकामा प्रवेश गरिन् । तर, सिनेमामा दुवैजना नायक–नायिका नरहे पनि सिनेमा बन्यो । तर, चलेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्