काबुल – अफगानिस्तानको काबुलमा भएको बम विष्फोटनमा परी ५ पत्रकारसहित २५ जनाको मृत्यु भएको छ।
अफगानिस्तानमा रहेको अमेरिकी राजदूतावास नजिकै उक्त बम विष्फोट गराइएको थियो।
मृत्यु हुनेहरूमा ५ फरक – फरक सञ्चार माध्यमका पत्रकारहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
प्रकाशित: १७ वैशाख २०७५ ०८:०१ सोमबार